काठमाडौं – वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले चीनबाट उच्च गुणस्तरको एलपी ग्यास ल्याइने बताएका छन् । अनौपचारिक चीन भ्रमणपछि मंगलबार स्वदेश फर्किएका मन्त्री पुनले न्यून गुणस्तरको ग्यास चिसो मौसमका कारण ढुवानीमा समस्या पर्ने भएकाले उच्च गुणस्तरको ग्यास सजिलै ल्याउन सकिने बताएका हुन् । चीनको स्वशासित क्षेत्र तिब्बततर्फको दुवै नाका तातोपानी–खासा र रसुवागढी–केरुङबाट आयात गर्दा कम गुणस्तरको ग्यास चिसोका कारण ढुवानीमा समस्या आउने भएकाले उच्च गुणस्तरको ग्यास आयात गर्न लागिएको वाणिज्यमन्त्री पुनले जानकारी दिए । आजको कारोबार दैनिकमा खबर छ ।
राधिका कडेल,कार्तीक , काठमाण्डौ कलाकारहरुको हरेक कुराको चर्चा हुन्छ । एकातर्फ भनिन्छ , उनिहरु आफ्नो कामबाट पाएको प्रशंशामा निकै खुसी हुन्छन् । र यहि खुसी सँगै आफ्नो जिवनलाई सुन्दर बनाईरहेका हुन्छन् । अर्कातर्फ सेलिब्रेटी भईसकेपछि हरेक कुराको चर्चा हुन्छ त्यसैले उनिहरु आफुले प्रयोग गर्ने सामानहरुमा पनि उत्तीकै ध्यान दिन्छन् । आज हामी तपाँईलाई केहि नेपाली सेलिब्रेटीहरुले प्रयोग गर्ने मोबाईलको बारेमा बताउँदैछौ ।

शिरीष देवकोटा रोईला गायक शिरीष देवकोटाले आफ्नो जिवनलाई बिन्दास पतरिकाले बिताई रहेका छन् । शिरीषले अहिलेसम्म धेरै महगां फोनहरु बोके । उनको मोबाईल प्रयोगको क्रममा अहिले पालो आएको छ आई फो फाईभ को । उनि हाल आईफोन फाईभ बोक्छन् । उनले यो आईफोन प्रशंशकबाट उपहार पाएका हुन् ।
राजा राजेन्द्र पोख्रेल राजा राजेन्द्र पोख्रल हास्य कलाकार हुन् । उनको मोबाईल बोक्ने तरीका पनि रमाईलो छ । उनिसँग तिन ओटा फोन छन् । नोकीयाको विन्डोज, सामसुङ नोट २ र नोकीया सात सय मोडल । साथमा ब्रान्डेड मोबाईल हुदाहुदै पनि सिम भने उनले नोकीया सात सय मोडलमा हालेका छन् र त्यहि मोबाईललाई उनले फोनको रुपमा प्रयोग गरिहेका छन् । उनि नोकीया विन्डोजलाई गेम खेल्न र फटो खिच्न प्रयोग गर्छन् । त्यस्तै उनले सामसुङ नोट २ लाई भने अफिसियल र नेटको लागी छुट्टयाएका छन् ।
नम्रता श्रेष्ठ अभिनेत्री नम्रता श्रेष्ठले हाल दुईओटा फोन बोक्छीन् । उनले सिम पनि दुईओटा प्रयोग गरिरहेकी छिन् । एउटा सिमलाई उनले कामको लागी छुट्याएकी छिन् भने अर्को सिमलाई आफन्तको लागी । उनले आईफोन र सामसुङका दुईओटा मोबाईल प्रयोग गरेकी छिन् ।
विल्सन बिक्रम राई फोन हराउनमा माहिर तक्मे बुढा अर्थात विल्सनले धेरै फोनहरु हराए । उनि भन्छन् फोन हराको हराई गरेर कुन फोन कतिबेला प्रयोग गर्छु भन्ने नै थाहा हुदैन । हाल उनले नोकीया विन्डोज प्रयोग गरिरहेका छन् ।
निश्चल बस्नेत निर्देशक, निर्माता तथा अभिनेता निश्चल बस्नेतले सामसुङ ग्यालेक्सी फाईभ प्रयोग गरिरहेका छन् । हाल उनि सिनेमा कबड्डी कबड्डीको प्रमोशनमा व्यस्त छन् ।
स्वस्तीमा खड्का भर्खरै सिने क्षेत्रमा उदाएकी अभिनेत्री तथा मोडल स्वस्तीमाले राम्रै ब्रान्ड ,चलेको ब्रान्ड सामसुङ ए फाईभ बोक्छीन् । लगभग २० ओटा जती गितमा मोडलिङ गरेकी स्वस्तीमाले यस क्षेत्रमा सफलता पाउने सम्भावना राम्रो देखिएको छ ।
शशी रावल बाहाना सकियो चाहाना सकियो गीत गाएर बढी चर्चामा आएकी शशीले लगभग पचास ओटा गीत गाएकी छिन् । उनको चर्चा नेपाली पप र सिने क्षेत्रमा निकै छ । उनले भने सामान्य फोन बोकेर हिडछीन् । उनले प्रयोग गर्ने फोनको नाम हो नोकीया । उनि नोकीयाको सानो र सामान्य मोबाईलमै खुसी छिन् ।

यौन कर्मलाई कानूनी मान्यता नदिइए पनि यो चिसो मौसममा राजधानी उपत्याकामा यौन व्यवसाय तातेको छ । राजधानी वरपरका रिसोर्टदेखी राजधानीभित्रका वस्तीहरुमा फल्याट भाडामै लिएर यो धन्दा फस्टाएको छ । काठमाडौं पनि मिनि बैंककमा परिणत भइसकेको छ । राजधानी उपत्याकामा मात्र करीब तिन हजार व्यवसायीक यौनकर्मी रहेको अनुमान गरिएको छ । रातोपाटीले केही साता लगाएर गरेको अनुसन्धानबाट भेटीएका केही दृश्य यसप्रकार छन् । दृश्य एक: अघोषित रेड लाइट एरीया बालाजुबाट नुवाकोटतर्फ जाने सडकतर्फ केही मिनट हिँड्न नपाउँदै सडकको दाहिने किनारमा विभिन्न होटल र रिसोर्ट देख्न पाइन्छ । सडक किनारमा भिरालो जमिनमा बनेका कटेज टाइपका होटल र रिसोर्टमा खुलेआम यौन धन्दा हुँदै आएको छ । त्यो क्षेत्रलाई अघोषित रेड लाइट एरिया भन्दा फरक नपर्ला । संवाददाता गत विहीबार त्यस्तै एक रिसोर्टमा पुग्यो । वृक्ष लताहरुको हरियालीमा छातावाल कुर्सी सजाइएका थिए । त्यहाँ गएर बस्न नपाउँदै एक जना एक्काइश–वाईस वर्षकी युवती मेनु लिएर आइन् ।

मेनु हेरेर अर्डर गर्न नपाउँदै अर्की एक युवती आएर छेउमै टाँस्सिएर बसिन् । हेर्दा हेर्दै अली पर अर्की युवती आइन् । त्यहाँ करीब चार–पाँच जना युवतीहरु देखा परे । युवतीहरुले महंगा ज्याकेट लगाएका थिए । गोडामा घुँडासम्म आउने बाक्ला जुत्ता लगाएका थिए । ओंठमा अली भद्दा खालको लिपस्टीक थियो । अनी नजिक आउँदा अत्तरको अली बढी नै ‘सुगन्ध’ आइरहेको थियो । हेर्दा हेर्दै एउटी युवतीले टाँस्सिएर भनीन, ‘दाई कस्तो जाडो छ । न्यानो पार्ने हैन ? हविस्की मगाउनुस न् ।’ विषयलाई अन्त नमोडिकन उनलाई सोधियो, ‘तिमीहरु ग्राहकसँग कति लिन्छौ ?’ पहिला त कुरा गर्न मानेकी एउटीले पछि भने सबै बृत्तान्त बताइन् ।
विवाहपछि महिला पुरुष पारिवारिक जिवनमा प्रवेश गर्छन् । तर यौन वैज्ञानिकहरु भने विवाहबाट केवल सामाजिक नियमका आधारमा महिलापुरुष लोग्ने स्वास्नीको रुपमा एक भएका हुन्छन् तर भावनात्मक रुपमा उनीहरुलाई एक बनाउने काम भने यौन सम्बन्धले मात्र गर्छ ।विवाह भनेको स्त्री पुरुषका लागि एक भावनात्मक तथा सामाजिक बन्धन पनि हो जो जिवन भर एक दोश्रोको बीचमा रहिरहन्छ । मनोविज्ञहरुका अनुसार यौनमा असन्तुष्टिले वैवाहिक जिवनलाई तोड्न ठूलो भूमिका खेल्छ । वास्तवमा महिला र पुरुष दुबैको हकमा यौनिक असन्तुष्टी दाम्पत्य जिवन टुंग्याउने मुख्य कारकको रुपमा रहेको मात्र छैन यो विभिन्न खाले अनैतिक तथा नाजायज सम्बन्ध र अपराधको कारक समेत बन्ने गर्छ ।एक शोधका अनुसार विश्वका विकशित देशमा परपुरुषसँग नाजायज सम्बन्ध राख्ने महिलाहरु मध्ये ४१ प्रतिशतले यस्तो सम्बन्ध एउटा खुल्ला खेल बनिसकेको र त्यो सामान्य कुरा रहेको ठान्छन् । यस्तो धोखाधडीको मामिलामा पुरुषहरु पनि कम छैनन् ।
आफ्नो जिवनसंगिनीबाट यौन तथा भावनात्मक सन्तुष्टि प्राप्त गर्न नसकेर मात्र होइन नयाँ अनुभव बटुल्नका लागि वा कहिलेकाहीँ परिबन्दमा परेर समेत परस्त्रीगमन गर्ने पुरुषहरुको संख्या धेरै छ । शोधका अनुसार केही स्त्रीहरु यस्ता पनि हुन्छन् जो आफ्नो यौनको इच्छापूर्तिका लागि ऐश आराम तथा धन सम्पत्तिलाई लात मार्दै यस्ता युवकसँग लहसिन्छन् जसले उनको यौनको भोक शान्त पार्न सक्छ ।
मनोविज्ञहरुका अनुसार आफ्नो श्रीमानबाट यौन सन्तुष्टि मिलेन भने महिलाहरु मानसिक रुपमा निकै प्रताडित बन्छन् जुन पीडामा मलहम लगाउन उनीहरुले परपुरुषसँग अनैतिक सम्बन्धको बाटो लिन्छन् । विवाहपछि सुरु हुने पारिवारिक जिवनमा विभिन्न खाले समस्याहरु पैदा हुनु सामान्य कुरा हो ।
हाम्रो संस्कारमा श्रीमान कामको शिलशिलामा बाहिर हुन्छन भने श्रीमती प्राय घरमै हुन्छन् । जसले गर्दा श्रीमान श्रीमतिको भेट हुनु पनि मुस्किल हुन्छ। भेट हुँदा पनि अफिसको टेन्सन सबै श्रीमतीमाथि थोपर्ने कारणले माया, प्रेमको भावना आउनुको सट्टा रिसाउने गर्दछन।
फलस्वरुप त्यस्ता महिलाले अर्को पुरुषको खोजी गर्न थाल्छन् जसले प्रेम र सहानुभुति सँगै यौन सन्तुष्टि पनि प्रदान गर्न सकोस् ।यसरी तनावमा हुँदा श्रीमतीसँग झगडा गर्न पनि पछि पर्दैन जसले महिलामा तनाव तथा नैराश्यता सिर्जना गर्छ । अन्ततः ती महिलामा आफ्नो श्रीमानसँग सेक्स गर्ने चाहना मर्दै जान्छ ।
बुटवल - देवदह खैरेनीकी २४ वर्षीया पूजा (नाम परिर्वतन) सापकोटा आफ्ना श्रीमानलाई पार्लरमा जागिर खान्छु भन्दै बिहान नौ बजे घरबाट हिँड्छिन् । बेलुकी पुनः घर फर्किन्छन् । श्रीमतीको राम्रै कमाई भएकाले होला उनका श्रीमान्ले उनलाई कहिल्यै चिओ गरेनन् । गरे त केवल विश्वास, आशा अनि भरोसा । त्यो पनि निरन्तर एक वर्षसम्म । तर, उनकी श्रीमती पूजा उनले आशा, विश्वास र भरोसा गरे अनुसार चलिनन्, व्युटीपार्लरमा जागिर पनि खाइनन् । खाइन् त जागिर एक होटलमा ग्राहक रिझाउने । ग्राहकलाई सन्तुष्टि पार्ने, अझ भनौ उनी यौनकर्मीको रूपमा काम गरिन् । आफ्नो माइत सालझन्डी बताउने पूजा बुधबार प्रहरीले होटलमा छापा मार्दा उनी भेटिइन् । तब पूजाको वास्तविकता थाहा भयो ।
पूजा यतिबेला इलाका प्रहरी कार्यालय बुटवलको चिसो कोठामा छिन् । वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक केदारनाथ पन्तको नेतृत्वमा गएको प्रहरी टोलीले धौलागिरी होटलमा छापा मार्दा एक जोडी कोठाबाट र अन्य युवती तथा होटल सञ्चालकसहित ६ जनालाई पक्राउ गरेको हो ।
काठमान्डौ - नेपालमा भूकम्पका कारण ठुलो धन जनको क्षति भएको छ । आफन्त गुमाएको पिडा एक तिर छ भने बाराम्बार आएको पराकम्पनले त्रासलाइ कम हुन दिएको छैन । हुन त यस्तो बेला यों सम्बन्धि कुरा गर्नु धेरैलाइ अमिल्दो लाग्दो हो । तर यथार्थ के हो भने यो पनि मानिसको लागि आधार भुत आवस्यकता हो । सबै ब्रमचार्यको पालना गर्दैनन् । नेपालमा ९० सालको भूकम्प पछि मानिसको यौन जीवन के भयो भन्ने थाहा नभए पनि चिल्ली र न्युजिलैंडमा गएको भुकम्पको ९-१० महिना पछि जन्म दर नै बृद्दी भएको थियो । यस किसिमको पीडामय परिस्थितिमा कुनै आत्मियता संग नजिकिन मन लाग्छ । यसै क्रममा श्रीमान् वा श्रीमती भनौ वा प्रेमी प्रेमिकालाई सक्दो आफ्नो सामिप्यमा राख्न खोजिन्छ वा आफु उसको समिप हुन खोजिन्छ । यस्तो परिस्थितिमा यौन सम्पर्कबाट आफ्ना अन्तरंग अनि प्रेम सम्बन्ध प्रकट गर्न चाहेको पाइन्छ ।
नियमित जीवनमा जस्तो यौन सम्पर्क गर्न चाँजो पाँजो मिलाउन सजिलो नभएकोले केहि हतारमा अनि केहि लुकेर यस्तो यौन सम्पर्क हुन सक्छ । यौन सम्पर्क भए पनि गर्भ निरोधका साधन आफु संग नहुने र सजिलै नपाइने स्थिति हुन सक्छ । त्यसैले गर्भ रहने जोखिम बढाउछ यस्तो बिपदका कारणले उठिबास लागेको स्थितिमा सन्तान जन्माउने तिर लाग्ने वा घर बार अलि व्यवस्थित भए पछी सन्तान जन्माउने भन्ने सोच्नु आवश्यक छ ।
बिशेष गरेर गोप्यता कायम हुन नसक्ने लिङ्ग र योनी मैथुनका लागि परिस्थिति पायक नपर्ने पनि हुन सक्छ । यस्तो स्थितिमा चुम्बन ,आलिंगन यौन सम्बेदनशील अंग को स्पर्स जस्ता कतिपय बैकल्पिक यौन आनन्द दिने उपाय अवलम्बन गर्ने सल्हाह डा. राजेन्द्र भद्राले साप्ताहिक मार्फत दिएका छन ।यस्तो बेला यौन हिंसाको सिकार हुन सक्ने भएकाले सजगता अपनाउन पनि उनले सुझाएका छन ।
सुनसरी, चैत १ - इटहरी आसपासका होटल र लजहरुमा प्रहरीले निरन्तर निगरानी बढाएपछि किराना पसलमा नै यौन व्यवसाय चलाउन थालेको भेट्टिएको छ।
इलाका प्रहरी कार्यालय इटहरीले निरन्तर होटल तथा लजहरुमा सक्रियता देखाएपछि पलायन भएका इटहरीकै यौन व्यवसायीहरु नयाँ बाटोबाट आफनो धन्दा बिस्तार गर्न थालेको पाइएको हो।
इटहरीकै ग्रामिण भेगका बस्तीहरुमा कोठा भाडामा लिई खुलेआम यौन व्यवसाय गर्दे आएका ब्यवसायीहरु त्यस क्षेत्रमा पनि प्रहरीले छापा मारी बाटो बन्द गरीदिएपछि हाल इटहरीकै किराना पसलहरुमा भित्र खाट राखी यौन धन्दा चलाउन थालेको पाइएको छ।
केही दिन अघि सुराकीको आधारमा इटहरी स्थित बसपार्कको एक किराना पसलमा छापा मार्ने क्रममा भित्र खाट र केटी राखेर ब्यवसाय चलाउन थालेको प्रत्यक्ष पाइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी बिनोद कुमार शर्माले बताए।
किराना पसलमा यौनधन्दा हुने गरेको व्यापक जनगुनासो बढेपछि अकसमात सिभिलमा इटहरीको बसपार्क स्थित एक किराना पसलमा सुराकीको आधारमा छापा मार्दा एक युवतीसहित किराना पसल भित्र खाट र ओछ्यान भेटीएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक बिनोद शर्माले बताए।
बसपार्क क्षेत्रमै सञ्चालीत केही ब्यापारी तथा किराना पसलेहरुले पनि सो पसलमा यौन ब्यापार हुने गरेको बताएपछि प्रहरीले किराना पसलका सञ्चालकलाई एक पटक चेतावनी दिएर छाडेको प्रहरीले बताएको छ।
किराना पसल भित्रै यौन व्यवसाय चलाउन थालेपछि हाल इटहरीकै संकासपद किराना पसलहरुमा प्रहरीले निगरानी बढाउन थालेको छ। श्रोतका अनुसार इटहरी र बसपार्क आसपास योनकर्मी महिलाहरु कोठा भाडामा लिई दलाल मार्फत फोनको भरमा स्थान परिवर्तन गर्दे निरन्तर यौन व्यवसाय गर्दे आइरहेका बताइएको छ। स्रोत- रातोपाटी

एजेन्सी । विकिनी धारी सुन्दरीहरु क्याटवाक गर्दै मोडलीङ शो हरु र फेशन शो हरुमा हिडेको त तपाईंले देख्नु भएको होला । तर, पहाडको चुचुरोमा बनाइएको मानव निर्मित पुलमा सुनदरीहरुले कम्मर मर्काएको सायदै देख्नुभएको होला ।
चीनको हेनान प्रान्तमा भर्खरै निर्मित पहाड खोपेर बनाइएको मानव निर्मित पुलमा सुनदरीहरुले क्वाटवाक गरेका छन् । यस्तो ज्यानमारा पहाडमा बनाइएको यो स्थानमा पुग्न मान्छेले धेरै सोच्ने गर्दछन् । यो पहाडमा मोडललाई लगेर चर्चामा ल्याउने काम भने विकिनी अफ युनिभर्सले गरेको छ । उक्त प्रतियोगितामा सहभागि युवतीहरुलाई आयोजकले उक्त पहाडमा क्याटवाक गर्न लगाएको हो ।जमिनबाट दुई हजार मिटर उचाइमा रहेको यो पहाड विश्वकै डरलाग्दो पर्यटकीय क्षेत्रका रुपमा विकसित भैरहेको छ । यो प्रतियोगिताको आयोजकले संसारकै सबैभन्दा अग्लो स्थानमा प्रतियोगिलाई क्याटवाक गराएको दाबी गरेको छ ।
यस बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला !
भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला।

रोल्पा, फागुन १२– १० वर्षको सशस्त्र युद्धबाट विश्वसामु परिचित रोल्पालाई पछिल्लो समय चलचित्रको माध्यमबाट चिनाउने क्रम चलिरहेको छ । माओवादी आन्दोलसँगै सम्बन्धित रहेर विभिन्न फिल्म तथा डकुमेन्ट्रीहरु बनिरहेको बेला रोल्पाको प्राकृतिक, धार्मिक तथा युद्ध पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यस्ता चलचित्र बन्न थालेका हुन् ।यसैक्रममा ‘सक्छस् देश जोगा, सक्दैनस् ज्यान जोगा’ भन्ने ट्याग लाइनसहित निर्माण थालिएको चलचित्र ‘रोल्पा रोग’ को सुटिङ चलिरहेको निर्माण पक्षले जनाएको छ । कुलदिप अधिकारी, जनक थापा र सञ्चारकर्मी शिशिर भण्डारीको अभिनय रहने उक्त चलचित्रमा दीपक वलीको निर्देशन रहनेछ । चलचित्रमा २ गीत समावेश गरिने छन् ।
जसको एउटा गीतमा शब्द, संगीत र स्वर शिशिर भण्डारीको रहनेछ । सञ्चारकर्मसँगै फिल्महरु ‘सो सिम्पल’, ‘होस्टेल’, ‘बिर्खेलाई चिन्छस्’, ‘एउटा साथी’ र ‘लभ सभ’ मा अभिनय गरिसकेका शिशिरले ‘रोल्पा रोग’को एउटा गीतमा समेत् लेखनदेखि गायनसम्मको काम आफै गर्न थालेका हुन् ।
रोल्पालाई चलचित्रको माध्यमबाट विश्वसामु चिनाउने अभियान चलिरहेकै बैला बन्न लागेको रोल्पा रोगले पनि थप इट्टा थप्ने आशा गरिएको छ ।
बलिउडका बादशाह भनिने शाहरुख खानले गर्ने अत्यधिक धुम्रपानले उनका हितैषी मित्रहरु, उनका प्रशंसकका साथै उनका परिवार निकै तनावमा छन् तर खुसीको कुरा के छ भने शाहरुख खान आफैँ आफ्नो यो बानीबाट छुटकारा पाउने पूर्ण कोशिसमा लागिपरेको बुझिएको छ । शाहरुखले ट्विटरमा आफ्नो एक तस्बिर पोष्ट गर्दै आफू चाँडै नै चुरोटबाट छुटकारा पाउन चाहेको बताएका छन् । शाहरुखले अत्यधिक धुम्रपान गर्ने कुरा कोहीबाट पनि लुक्न सकेको छैन । सार्वजनिक कार्यक्रममा पनि धुम्रपान गर्न पछि नपर्ने उनले यसका कारण थुप्रै आलोचना पनि खेप्नु परेको छ । अब आफ्नो यो बानी गलत भएको शाहरुख खानले महसुस गरेका छन् र त उनी आफ्नो यो बानीलाई छुटाउन प्रयाशरत छन् । उनले ट्विटरमा आफ्नो तीनवटा फोटो पोष्ट गर्दै लेखेका छन्, ‘हामी चुरोट पिउनेसँग कुरा गर्दैनौँ ।’ यतिमात्र होइन शाहरुखले चुरोट छोड्न उनको अपनाएको तयारीको बारेमा पनि जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘कम्तिमा पनि १०० मिटर दौडिएको छु …’ अर्थात उनले चुरोटको लत छुटाउनका लागि जगिंग गर्न सुरु गरेको छन् ।
काठमाडौँ, फागुन ११ – संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका करिब तीन हजार पुराना चलचित्र तथा वृत्तचित्रलाई डिजिटलाइजेसन गरिने भएको छ ।विसं २००७ पछि हालसम्म सेल्युलोइड ९रिल० बाट बनेका ती चलचित्र व्यवस्थित हुन नसक्दा प्रदर्शन अवधिपछि असुरक्षित भई सडेर, हराएर तथा मासिएर जाने र ग्रिपहरु पुरानो भई चुहिएर नष्ट हुने अवस्थामा पुगेका छन् ।
ती पुराना चलचित्रलाई जोगाउनका लागि चलचित्र विकास बोर्डले चार सदस्यीय ‘चलचित्र पुस्तकालय तथा सङ्ग्रहालय समिति’ समेत गठन गरेर प्रक्रिया अगाडि बढाएको छ । समितिका संयोजक सुरेश दर्पण पोखरेलले प्रशासनिक काम अगाडि बढिरहेको अवस्थामा नयाँ अध्यक्ष नियुक्तिमा ढिलाइ भएका कारण नीतिगत समस्या आएको जानकारी दिनुभयो ।
पुराना चलचित्रलाई नष्ट हुन नदिनका लागि त्यसलाई डिजिटलाइज गरेर दर्शकमाझ लैजान धेरै पहिलेदेखि पहल भइरहेको छ, अहिले सरकार, सरोकारवाला सङ्घसंस्था तथा विज्ञहरुसँग छलफल जारी छ”, संयोजक पोखरेलले भन्नुभयो ।
विकास बोर्डका प्रदर्शन तथा वितरण अधिकृत चिरञ्जीवी गुरागार्इंले डिजिटलाइजेसनको अन्तिम प्रक्रिया पूरा गर्न करिब रु १५÷२० करोड लाग्ने भएकाले बजेटका लागि सूचना तथा सञ्चार मन्त्रालयले पहल गरिरहेको हुँदा आर्थिक वर्ष २०७२र०७३ मा बजेट छुट्याउने सम्भावना बढ्दै गएको छ भन्नुभयो ।
तीन हजारमध्ये नेपालमै निर्माण भएको पहिलो कथानक चलचित्र ‘आमा’ ९२०२२०, पहिलो रङ्गीन चलचित्र ‘कुमारी’ ९२०३४० र सेल्युलोइड ९रिल० बाटै बनेका ‘के घर के डेरा’, ‘जीवन रेखा’, ‘हिजो आज भोलि’, बदलिँदो आकाश’, सिन्दूर’ र ‘विश्वास’ लगायत करिब १२ वटा कथानक चलचित्रलाई डिजिटलाइजेसन गरिनेछ ।
नेपाली भाषाको पहिलो चलचित्र ‘सत्य हरिश्चन्द्र’ को २००७ साल असार २२ गते भारतको कोलकातामा छायाङ्कन गरिएको थियो । ‘सत्य हरिश्चन्द्र’ को छायाङ्कनपछि सुरु भएको नेपाली चलचित्रको यात्राले अहिले करिब ६४ वर्ष पूरा गरिसकेको छ ।
बाह्रवटा कथानक चलचित्रभन्दा बाँकी अन्य वृत्तचित्रहरु ‘एलिजावेथको नेपाल भ्रमण–२०४२’, ‘प्रजातन्त्र दिवस–२०४०’, बुद्ध जयन्ती–२०४१’ र तृतीय सार्क सम्मेलन काठमाडौँ–२०४४ लगायतलाई डिजिटलाइजेसन गरिने भएको हो ।
ती तीन हजार चलचित्र तथा वृत्तचित्र सरकारको स्वामित्वमा तयार गरिएको हो । ती चलचित्र तथा वृत्तचित्रलाई तत्कालीन शाही नेपाली चलचित्र संस्थानलगायतका सङ्घसंस्थाले निर्माण गरेका हुन् ।
सेल्युलोइड ९रिल० सहितका ऐतिहासिक पुराना चलचित्र तथा वृत्तचित्रलाई सूचना तथा सञ्चार मन्त्रालय एवम् नेपाल टेलिभिजनबाट सङ्कलन गर्दै चलचित्र विकास कम्पनीमा सफाइ÷धुलाइ गरी चाबहिलस्थित हालको विकास बोर्डको कार्यालयमा राखिएका छन् ।
तत्काल सरकारको स्वामित्वमा निर्माण गरिएका चलचित्र तथा वृत्तचित्रलाई डिजिटलाइजेसन गरिए पनि निजी क्षेत्रले निर्माण गरेका अहिलेसम्मका सम्पूर्ण चलचित्रलाई पनि डिजिटलाइजेसन गरी संरक्षण गरिने अधिकृत गुरागार्इंको भनाइ छ ।
सेल्युलोइड ९रिल० प्रविधिलाई नै विस्थापन गर्ने गरी नेपालमा डिजिटल प्रविधिको पहिलो चलचित्र ‘कागवेनी’ ९२०६४० बाट सुरु भएको हो । २०६४ सालबाट डिजिटल प्रविधिबाट चलचित्र निर्माण गर्न सुरु गरिए पनि डिजिटलका लागि विकास बोर्डबाट २०६६ सालमा मात्र इजाजतपत्र लिएको पाइन्छ । बोर्डको स्थापना २०५७ सालमा भएको हो ।
आव विसं २०६६÷०६७ देखि हालसम्म ६३० वटा चलचित्रले डिजिटल प्रविधिबाट निर्माणका लागि इजाजतपत्र लिएका छन् । त्यसैगरी आव २०५७र०५८ देखि हालसम्म सेल्युलोइड ९रिल० प्रविधिबाट निर्माणका लागि ५९१ वटाले इजाजतपत्र लिएका छन् । पछिल्लो पटक आव २०६९÷७० मा एउटामात्र चलचित्रले सेल्युलोइड प्रविधिबाट निर्माणका लागि इजाजतपत्र लिएको छ । रासस
काठमाडौं, फागुन ११ – नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएका दुई हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’ र ‘जिरे खुर्सानी’ बन्द नभएको यसमा संलग्न व्यक्तित्वहरुको दाबी छ । सोमबार विभिन्न संचारमाध्यमहरुले ‘भद्रगोल’ र ‘मेरी बास्सै’ बन्द भएको समाचार सम्प्रेषण गरेको प्रति आपत्ति जनाउँदै भद्रगोलका निर्देशक शंकर आचार्यले उक्त समाचारलाई अतिरञ्जित भएको बताएका छन् । उनले भने, ‘टेण्डरको प्रक्रिया अगाडि नबढेकाले कार्यक्रम केहि हप्ताको लागि मात्र बन्द भएको हो । यसैलाई आधार बनाएर कार्यक्रम सदाको लागि बन्द भएको भन्नु गलत समाचार सम्प्रेषण गर्नु हो ।’ काठमाडौं, फागुन ११ – नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएका दुई हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’ र ‘जिरे खुर्सानी’ बन्द नभएको यसमा संलग्न व्यक्तित्वहरुको दाबी छ । सोमबार विभिन्न संचारमाध्यमहरुले ‘भद्रगोल’ र ‘मेरी बास्सै’ बन्द भएको समाचार सम्प्रेषण गरेको प्रति आपत्ति जनाउँदै भद्रगोलका निर्देशक शंकर आचार्यले उक्त समाचारलाई अतिरञ्जित भएको बताएका छन् । उनले भने, ‘टेण्डरको प्रक्रिया अगाडि नबढेकाले कार्यक्रम केहि हप्ताको लागि मात्र बन्द भएको हो । यसैलाई आधार बनाएर कार्यक्रम सदाको लागि बन्द भएको भन्नु गलत समाचार सम्प्रेषण गर्नु हो ।’ यी दुबै कार्यक्रमको प्रस्तुतीमा सहयोग गरिरहेको मिडिया हबले पनि यी दुबै कार्यक्रम केहि हप्ताको लागि मात्र स्थगीत भएको बताएको छ । मिडिया हबकी सम्झना धितालले नेपाल टेलिभिजनमा गत हप्ता प्रशारण नभएको श्रृङ्खला युट्युबमा राखिएको जानकारी दिँदै दुई/तीन हप्ता पछि पुनः सुचारु हुनसक्ने बताएकी छिन् । एनटीभिको कार्यक्रम महाशाखाले पनि कार्यक्रम केहि दिनको लागि मात्र बन्द भएको बताएको छ । कार्यक्रम अर्को हप्तासम्मको लागि मात्र स्थगीत भएको जानकारी गराउँदै टेण्डरको प्रक्रिया मिलेपछि दुबै कार्यक्रम पुनः सुचारु हुने बताएको छ । स्मरण रहोस्, केहि मिडियाहरुले दुबै श्रृङ्खलाहरुको प्रायोजन र विज्ञापन जुटाउँदै आएको वल्र्ड भिजन एड्भर्टाइजिङले सिद्धाथ बैंकबाट टेलिभिजन कार्यक्रमका लागि राखेको पाँच करोड ८६ लाख बराबरको धितो रकम नक्कली प्रमाणित भएपछि यी दुबै कार्यक्रमहरुको प्रशारण बन्द बताएको थियो ।
चलचित्र ‘एउटा साथी’ले नव-नायिका करिश्मा श्रेष्ठलाई सकारात्मक प्रतिक्रिया दिएको छ । उनका अझै २ चलचित्र प्रदर्शनका लागि तयार छन् । ‘लभ-सब’को प्रदर्शन मिति नसरेको भए सायद करिश्मा सोलो नायिका बनेको यो चलचित्रबाट उनलाई प्रतिक्रिया पनि आइसक्थ्यो । उनी, यतिबेला शोभित बस्नेतको निर्देशनमा बनिरहेको चलचित्र ‘झिल्के’मा साथी सलोन बस्नेतसँग काम गरिरहेकी छिन् ।तपाई र सलोनको प्रेम सम्बन्ध हो भन्ने प्रश्नमा करिश्माले भनिन्-‘यसलाई प्रेम भन्न मिल्दैन । हामी दुई मिल्ने साथी हौं । साथको आवश्यक परेमा एक-अर्काको लागि हाजिर पनि हुन्छौ । तर, यसलाई अहिले नै प्रेम भन्न मिल्दैन । भोलीको दिनमा के हुन्छ हेर्दै जाउँ ।’
करिश्मा यो क्षेत्रमा लागेर सफलताका थुप्रै सिडी चढ्ने चाहना राख्छिन् । यसका लागि उनीसँग के क्षमता छ त, करिश्माले भनिन्-‘मसँग अभिनय छ, नृत्य छ । अरु कुरा सिक्दै जानुपर्छ । सबैभन्दा ठूलो कुरा मानिसको व्यवहार राम्रो हुनुपर्छ ।’
तपाई कती राम्री ? करिश्माले आफूलाई १० मा ५ नम्बर दिइन् । कस्तो भूमिका गर्न मन छ त, करिश्माले थप्दै भनिन्-‘म अभिनय देखाउने भूमिका गर्न चाहन्छु । सामान्य भूमिका मेरा लागि सुहाउँछ । तर, बोल्ड क्यारेक्टर पनि म गर्न चाहन्छु ।’
बोल्ड क्यारेक्टर भनेको कस्तो, कत्तीको उदारता देखाउन सक्नुहुन्छ तपाई ? प्रश्नमा करिश्माले थपिन्-‘राम्रो कथा आएको खण्डमा मलाई खुल्न आपत्ती छैन । म बोल्ड बन्न सक्छु ।’Karishma Shrestha-1
अनी तपाई व्यक्तीगत रुपमा आफूलाई कत्तीको बोल्ड ठान्नुहुन्छ त ? करिश्माले जवाफ दिइन्-‘म बोल्ड छैन । मैले आफूलाई बाथरुममा नाङ्गो रुपमा हेरेकी छु । मेरो शरीर ठिकै छ ।’
नेपाली चलचित्रमा लामो रेशको घोडा बनेर अगाडि बढ्न चाहेकी करिश्मा आफूले सकेको मिहिनेत यो क्षेत्रमा गर्ने सुनाउँछिन् ।