क्रिस्टियानोरोनाल्डोसित शारीरिक सम्वन्ध राखेको खुलासा गरेकी छन्। विश्वकप फुटबल २०१४ कै दौरान, त्योपनि एक पटक होइन पटक(पटक आफूले रोनाल्डोको ओछ्यान तताएको उनको दावी छ । यद्यपि रोनाल्डोसित यौनसम्पर्कको खुलासा गर्ने उनी एक्ली केटी भने होइनन् । यो वर्षमात्रै थप तीन जना कोटीले रोनाल्डोसित सेक्स गरेको दावी गरिसकेका छन् । एक अन्तरवार्तामा डायनो भनिन् स्( ‘सोसल साइटको माध्यमले हाम्रो चिनजान भएको हो । ‘वेव क्याम’का माध्यमबाट हामी एक अर्कासित नजिकियौं। वेव क्याममा गफ गर्दाखेरी म लुगा खोलेर बसेकी हुन्थे । उहाँ मलाई हस्तमैथुन गर्न लगाउनुहुन्थ्यो । र, म गरिदिन्थेँ । हामी वेव कम्प्युटरमा नै एक अर्कालाई चुम्वन गथ्र्यौं । रोनाल्डो सन् २०१४ को सेप्टेम्बरमा विश्वकप खेल्न आउँदा पहिलोचोटी हाम्रो भेट भयो । भेट भएकै दिन मैले उहाँको ओछ्यान तताएँ । एक रातमै हामीले तीन चोटी गर्यौं। उहाँ मेरो शरीरको वर्णन गरेर नथाक्ने । मेरो शरीरलाई इरिना सित तुलना गर्नुभयो । रोनाल्डोभन्दा अघि मैले कसै सित पनि सेक्सको अनुभव गरेकी थिईंन । पहिलो सेक्स नै मेरो अविस्मरणीय भयो । उहाँले यति मज्जा दिनुभो कि वर्णन नै गर्न सक्दिन । रोनाल्डो मसँग कुनै बच्चा जसरी प्रस्तुत हुनुहुन्थ्यो । मेरो काखमा लुट्पुटिनुहुन्थ्यो र म उहाँलाई बच्चालाई जस्तै स्तनपान समेत गराउँथे । मेरो दुध आउँदैनथ्यो र पनि आएको जस्तो अभिनय गर्नुहुन्थ्यो । म प्रति अति क्रेजी हुनुहुन्थ्यो । विश्वकपबाट छुट्टिएपछि सन्गत डिसेम्बरमा मेरो उहाँसित अन्तिम चोटी कुराकानी भयो । त्यतिबेला उहाँले म सित सम्वन्ध अगाडी बढाउने नसक्ने कुरा गर्नुभयो । त्यो दिन म खुबै रोएँ । त्यसदेखि यता मेरो उहाँसित भेट भएको छैन । म सित सेक्स गर्दा न उहाँले कण्डम प्रयोग गर्नुभएको थियो न, मैले कुनै सावधानी अपनाएकी थिएँ । मलाई आशा थियो कतै मेरो पेटमा उहाँको गर्भ रहन्छ कि रु तर, मेरो दुर्भाग्य त्यस्तो भएन । अहिले पनि उहाँको यादमा डुबेर बाँचिरहेकी छु ।’ डायनाभन्दा अघि पनि केहि युवतीहरुले रोनाल्डोसित सुतेको दावी गरेका छन् । यस्तो दावी गर्नेमा एक हुन् वयस्क म्यागजिन प्लेब्वाईमा देखिइसकेकी सुन्दरी डेनियला सावेज । उजले म्याक्सिकन समाचारपत्र रिफर्मालाई अन्तरवार्ता दिँदै भनेकी छिन्, ‘सुरु सुरुमा रोनाल्डो अति लजालु थिए । तर, विस्तारै खुल्दैगए । म आफ्नो सपना पूरा गर्न चाहन्थेँ । मेरै जोडबलमा हामीबीच यौनसम्पर्क कायम भयो। म उनको शरीरप्रति क्रेजी छु । रोनाल्डो पनि मेरो शरीर भनेपछि हुरुक्क भए । उनले प्लेब्वाईमा फोटोसुट गराएकी केटी सित यस अघि कहिल्यै नसुतेको बताएका थिए ।’ अर्की सुन्दरी चाहिँ एक यौनकर्मी हुन् । ब्राजिमा एक टिभी प्रिजेन्टरसमेत रहेकी मोडल आन्द्रेसा उराच पार्टटाइम वेश्यावृत्ती गर्थिन् । एउटा अन्तरवार्तामा उनले रोनाल्डोसित आफ्नो लामै समय अफेयर चलेको दावी गरेकी छिन् । हरेक ग्राहकबाट प्रतिघन्टा ७ लाख रुपैयाँ लिने यी हाइप्रोफाइल बेश्यालेरोनाल्डोसित अफेयर भएकै कारण कहिल्यै पैसा नलिएको बताएकी छिन् । उनले यो पनि दावी गरेकी थिइन् कि उनीहरुबीचको अफेयर सार्वजनिक गरेमा ज्यान मार्ने धम्की रोनाल्डोले दिएका थिए । स्मरणीय के छ भने यसै वर्षको मार्चमा रोनाल्डोले इरिनासितको पाँच वर्ष लामो अफेयर तोडेका थिए । इरिनाले उनलाई धोकेवाज भएको आरोप समेत लगाएकी छिन् । आजकाल उनी हलिउड अभिनेता ब्रडली कूपरसित टाँस्सिएर हिँडरहेकी हुन्छिन् ।
एक बच्चाकी आमा रहेकी एक युवतीको श्रीमान बैदेशिक रोजगारको क्रममा खाडीमा छन् । तर उनी भने काठमाडौंमा दुई ब्याईफ्रेन्डसँग काठमाडौंमा मस्ती गर्दै आएको खुलेको छ । दुई ब्याईफ्रेन्डबीच आपसी झगडामा बिहिबार एक जना मारिएका छन् । आफुले प्रेम गरेकी ती युवतीसँग लागेको भन्दै भारतको मोतीहारी घर भएका २२ वर्षीय रञ्जित शर्माले आफ्नै मालिकका छोरा २० वर्षीय मुन्टु शर्माको धारिलो हतियारले घााटी रेटेर हत्या गरेका छन् । रञ्जितलाई प्रहरीले बिहीबार बेलुका नै पक्राउ गरेको छ । मारिएका मुन्टु बौद्ध टुसालस्थित बिएम फर्निचरका सञ्चालक भारतीय नागरिक उमेश शर्माका छोरा हुन् ।अभियुक्त रञ्जित सोही फर्निचरमा मिस्त्री थिए । सोही फर्निचरमा रङलगाउने काम गर्ने एक २२ वर्षीया महिलासँग रञ्जित विगत आठ महिनादेखि प्रेम सम्बन्धमा थिए । हत्यापछि पक्राउ परेका रञ्जितले बिहीबार मुन्टु ती महिलासँग करिब एक घन्टा हराएको र उनीहरूबीच सम्बन्ध रहेको आशंकामा आफूले हत्या गरेको बयान दिएका छन् ।प्रहरीलाई झुक्याउने प्रयास महानगरीय अपराध महाशाखाका डिएसपी दीपक न्यौपानेका अनुसार हत्यापछि रञ्जितले बेलुका करिब ११ बजे मुन्टुलाई चार–पाँचजनाको संख्यामा आएका
चोरहरूले हत्या गरेको भन्दै फर्निचरमा रोएर लडिबुडी गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । चोरहरूले हत्या गरेर शव झ्यालबाट फालेको देखाउन उनले फर्निचरका
सञ्चालक तथा मृतकका बाबु सुत्ने कोठाको जालीसमेत काटेका थिए । ‘तर, प्रारम्भिक अनुसन्धानमा नै घटना शंकास्पद लाग्यो,’ डिएसपी न्यौपानेले भने, ‘उनी लडिबुडी गरिरहेको
स्थानमा रगत र घाँस थियो, त्यो कहााबाट आयो भनेर हामीले अनुसन्धान सुरु र्गयौा ।’ सुरुमा ढाँट्न खोजेका उनले पछि आफूले नै हत्या गरेको स्विकारेका हुन् । ‘बेलुका
माछा खाने क्रममा कि त्यो केटीलाई छोड कि मलाई मार नत्र तालाई मार्छु भन्यो,’ अभियुक्त शर्माले सोधपुछमा भने, ‘पछि २० रुपैयाँको रक्सी खाएा, अनि उसले भनेको कुरा
सहन सकिना, सुतेको बेला राँबो (काठ चिर्ने आरा)ले उसको घाँटी रेटेर मारिदिए ।’
हत्यापछि शवलाई कारखानाकै घाासको चौरमा फालेर उनले मुन्टुको चोरहरूले हत्या गरेको भनेर नाटक गरेका थिए । फर्निचर सञ्चालक उमेश भारत गएकाले फर्निचारमा दुईजना
मात्र थिए । उनीहरूको घर भारतको मोतीहारीस्थित कल्याणपुरको एउटै गाउामा पर्दछ ।
प्रहरीका अनुसार अभियुक्त शर्मा ०६९ सालदेखि नै फर्निचरमा काम गर्दै आएका थिए । हेल्परबाट काम सुरु गरेका उनी पछि मिस्त्री भएका थिए । तर, साहुले तलब नबढाएको
भन्दै दुई वर्षपछि जागिर छाडेर होटेलमा काम गर्न थालेका थिए । तलब बढाइदिने भन्दै फर्निचर सञ्चालक उमेशले पछि फेरि फर्काएका थिए ।
गत वर्ष मंसिरदेखि फर्निचरनजिकै डेरा लिएर एक महिला आएकी थिइन् । उनले आफूलाई जागिर लगाइदिन रञ्जितलाई भनेपछि उनले फर्निचर सञ्चालक उमेशलाई भनेर सोही
फर्निचरमा रङ लगाउने काम लगाइदिएका थिए । घन्टाको आधारमा ज्याला पाउने गरी उनले काम गर्दै आएकी थिइन् । एक सन्तानकी आमा ती महिलाका श्रीमान् विदेशमा छन् ।
महिला र रञ्जितबीच सम्बन्ध नजिकिादै गएपछि प्रेमसम्बन्ध स्थापित भएको थियो । उनीहरूबीच शारीरिक सम्बन्धसमेत रहेको खुलेको छ । तर, केही समय यता मुन्टु र ती
महिला हराउन थालेपछि रञ्जितले उनीहरूबीच पनि सम्बन्ध रहेको आशंका गर्न थालेका थिए ।
बिहीबार पनि उनीहरू करिब एक घन्टा हराएका थिए । पछि माछा लिएर सागै फर्किएका थिए । महिला खाना खान आफ्नै डेरामा गएपछि रञ्जित र मुन्टु सँगै खान खाएर सुतेका
थिए । खाना खानेक्रममा उनीहरूबीच झगडा भएको थियो । मुन्टु निदाएपछि रञ्जितले काठ काट्ने रााबोले घााटी रेटेर उनको हत्या गरेका थिए । ‘एक महिलासाग दुईजनाको
सम्बन्ध भएकाले नै हत्या भएको देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरीले भने । दृष्टि साप्ताहिकमा खबर छ ।
तनाव घटाउँछहस्तमैथुनका क्रममा व्यक्तिको मुटुको धड्कन र श्वासप्रश्वास तीव्र बन्छ । यसले गर्दा रक्तसञ्चार तीव्र हुन्छ भने भने मांसपेशी पनि क्रियाशील हुन्छ । यसबाट शरीरमा भएका मानसिक तथा शारिरीक तनावले निकास पाउने गर्छ ।
सुरक्षित क्रिया
यौन रोग लागेको व्यक्ति, गर्भवती महिला अथवा सेक्स गर्न नमिल्ने रोग लागेका मानिसले पनि हस्तमैथुनबाट शारीरिक तथा मानसिक सन्तुष्टि पाउन सक्छन् ।
यौन दुर्बलताको उपचार
शीघ्र स्खलनलगायत यौन समस्या भएका व्यक्तिले हस्तमैथुनमार्फत आफ्नो समस्या कम गर्न सक्छन् । हस्तमैथुन गरेर लामो समयसम्म स्खलन हुन नदिने कला सिकाउने विधि यौन विशेषज्ञले दिँदै आएका छन् ।
मीठो निद्रा
सेक्सको चरमोत्कर्षमा पुग्दा उत्सर्जन हुने अक्सिटोसिन र इन्डोर्फिनलगायत हार्मोनले मीठो निद्रा लगाउने गर्छन् । हस्तमैथुनका क्रममा पनि शरीरमा यी हार्मोन उत्सर्जन हुने गर्छन् । त्यही भएर अनिद्राको समस्या भएका मानिसका लागि हस्तमैथुन राम्रो औषधि साबित हुन सक्छ ।
प्रसन्न बनाउँछ
हस्तमैथुनका क्रममा मानिसको शरीरमा उत्सर्जन हुने इन्डोर्फिन हार्मोनले मानिसलाई प्रसन्न बनाउने काम गर्छ ।
रोगप्रतिरोधी क्षमता बढाउँछ
वीर्य स्खलन हुँदा पुरुषको शरीरमा कोर्टिसोल नामक हार्मोनको मात्रा शरीरमा पढ्न जान्छ । यस्तो हार्मोनले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ ।
प्रजनन् रोग घटाउँछ
हस्तमैथुनले प्रजनन्सम्बन्धी रोग लाग्ने सम्भावना कम गराउँछ । दिनहुँ हस्तमैथुन गर्ने पुरुषमा प्रोस्ट्रेट क्यान्सर लाग्ने सम्भावना कम हुने विभिन्न अध्ययनले देखाएका छन् । त्यस्तै, हस्तमैथुनको आनन्द लुट्ने महिलामा पाठेघरसम्बन्धी इन्फेक्सन अथवा मूत्रनलीमा इन्फेक्सन हुने सम्भावना पनि कम हुन्छ ।
एजेन्सी– महिलामा हुने यौन इच्छाको कमीको उपचारका लागि बनाइएको औषधिलाई उत्पादन तथा सेवन अनुमति दिने वा नदिने विषयमा बहश हुन थालेका छ । अमेरिकी फुड एन्ड ड्रग एडमिनिष्ट्रेसन (एफडिए)ले यसैका लागि आउँदो जुन ३ र ४मा सल्लाहकार समितिको बैठक बोलाएको छ । बारबरा गात्तुसे ४० वर्षको उमेरकी थिइन् । पहिलोपल्ट आफ्ना श्रीमान्सँग यौन सम्बन्धका विषयमा दृष्टिकोण बदलिएको महशुस गरिन् । बारबरा भन्छिन्, ‘मैले कहिल्यै यसबारेमा श्रीमान्सँग भनिनँ । तर, मलाई महशुस भयो कि ममा यौन इच्छा घट्दै गइरहेको छ ।’ अहिले ६६ वर्ष पुगिकी उनी भन्छिन्, ‘म पतिबाट भाग्न थालेकी थिएँ । चाँडै ओछ्यानमा पुगेर निदाउँथेँ, भोलिपल्ट उनी नबिउँझिदै उठथेँ ।’उनलाई लाग्न थाल्यो, ‘श्रीमान्लाई माया गर्छु पनि तर किन भागिरहेकी छु यौन सम्बन्धबाट ?’लामो समय रिलेशनसिप रहेपछि यौनको इच्छा कम त हुन्छ तर यो त्यस्तो समस्या थिएन ।
३–४ जुनमा फैसला
मनोचिकित्सकका अनुसार यौन चाहनामा उतार–चढाव आउने कुरा सामान्य हो । महिलाको उमेर बढ्दै गर्दा यौन इच्छा घट्दै जान्छ ।
कतिपय मनोचिकित्सक दिमागमा केमिकल्सको असन्तुलनले पनि यस्तो समस्या आउने बताउछन् ।
तर, अब हराभरा उमेरमैँ सहवास मरुभूमिमा परिणत भएका महिलाहरुका लागि औषधि आउने भएको छ ।
अमेरिकी फुड एन्ड ड्रग एडमिनिष्ट्रेसन (एफडिए)ले आउदो जुन ३ र चारमा यही विषयका लागि सल्लाहकार समितिको बैठक बोलाएको छ । यही बैठकले तय गर्ने छ, ‘यस्तो अवस्थाका महिलाका लागि फ्लिबनसेरिन (फिमेल भियाग्रा) प्रयोग गर्न अनुमति दिने कि नाइँ ?’
किन हुन्छ यौन इच्छामा कमी ?
प्रश्न खडा भइरहेको छ– किन यौन इच्छा घट्छ र फ्लिबनसेरिनले यसमा कुन तरिकाले सहयोग पु¥याउला ?
बढ्दो उमेरसँगै यौन इच्छा घट्ने कुरा महिलामा मात्रै होइन, पुरुषमा पनि हुन्छ । पुरुषका लागि बजारमा कति औषधि भएपनि महिलाका लागि छैन ।
यौनइच्छामा कमी वास्तवमा बैज्ञानिकका लागि पनि रहस्यमय छ । अहिले यसलाई मस्तिष्कको सर्किटसँग जोडेर हेर्न थालिएको छ । एउटा थ्यौरी बनाइएको छ,– हाइपो एक्टिभ सेक्सुअल डिजाएर डिसअर्डरको कारण दिमागको अघिल्लो भागको स्वीच अफ हुन नसक्नु हो ।
औषधिले मस्तिष्कमा डोपामाइन, नोरा ड्रनालाइन र सेरोटनिनलाई सन्तुलिन गर्ने काम गर्छ । यसले सन्तुलन कायम गर्नुका साथै फेरि जुन कुराको कमी हुन्छ, त्यसको समेत पूरा गर्ने गर्छ । निर्माणकर्तामध्यका स्टीफन स्टाहल दावी गर्छन्, ‘सेक्सको समयमा महिलाको अघिल्लो दिमागको स्वीच अफ गरिदिन्छ ।
यसले दैनिक कामको याद गराउँछ । जस्तोः जब यौनका समयमा विजुलीको बिल, बर्थडे गिफ्ट, सकिएको चामल, घरको मरमत गराउने कुरा याद आउँछ, त्यसपछि यौनभावना कमजोर हुन्छ । विस्तारै यौन इच्छाकै कमी हुन्छ ।
जब पुरुषको यौन समस्याका लागि भियाग्राको प्रयोग हुन्छ भने महिलाका लागि पनि यस्तो औषधि बनाउन जरुरी भएको भन्दै बनाउनेको ताँती लाग्न थालेको छ । तर, यस्तो दवाइ बनाउनु पर्ने छ कि दिमागको सर्किटको उपचार होस्, स्त्रीको जनेन्द्रीयको होइन ।
यो दौडमा फ्लिबनसेरिन सबैभन्दा अगडि रहेको छ । यसलाई एन्टि–डिप्रेसेन्ट औषधिका रुपमा विकसित गरियो, त्यसले दिमागमा कुनै असर पारेन । तर, यसको क्लिनिकल ट्रायलमा सहभागी महिलामा साइड इफेक्ट देखियो । यो औषधि सेवन गर्ने महिलामा यौन चाहना बढेको पाइयो ।
औषधिले मस्तिष्कमा डोपामाइन, नोरा ड्रनालाइन र सेरोटनिनलाई सन्तुलिन गर्ने काम गर्छ । यसले सन्तुलन कायम गर्नुका साथै फेरि जुन कुराको कमी हुन्छ, त्यसको समेत पूरा गर्ने गर्छ । निर्माणकर्तामध्यका स्टीफन स्टाहल दावी गर्छन्, ‘सेक्सको समयमा महिलाको अघिल्लो दिमागको स्वीच अफ गरिदिन्छ । जसले दैनिक समस्या र कामका बारेमा याद दिलाउने गर्छ ।’
यसलाई यौन इच्छाको कमी भएका महिलामा चाहना बढाउनका लागि बनाइएको बताइएको छ ।
प्रभावको अध्ययन
यसको ट्रायलमा महिलाहरुको औषधिको प्रयोगपछि यौन सम्बन्धमा सन्तुष्टि मिलेको बताएका छन् । तर, यौन इच्छा बढेको प्रमाणित नभएपछि एफडिएले सन् २०१० मा यसलाई खारेज गरिदिएको थियो ।
तर, पछिल्लो अध्ययनले महिलामा सेक्स चाहना बढाउने देखाएको छ ।
एचएसडीडीका लागि औषधिको नेतृत्व गरिरहेकी ‘इभन द स्कोर’की सुजन सकेनलान भन्छिन्, ‘समस्या यो हो कि तपाईँ यसलाई कसरी सुधार गर्न चाहनुहुन्छ । अमेरिकी महिला एक महिनामा ३ पल्ट सेक्स गर्छन् । यदि तीन पल्ट सेक्स गरेनन् भने औषधिको असर नभएको भन्न सकिन्छ ?’
ट्रायलका समयमा यो औषधिको प्रयोगले यौन इच्छा बढेको पाइएको छ । तर, कतिपय अवस्थामा साइड इफेक्ट देखिएको छ । अनिद्रा र चक्कर आउनेजस्ता समस्या आएका छन् ।
तर यौन इच्छा कम भएर पीडित बनेकाले यसलाई ठूलो समस्या मानेका छैनन् । उनीहरु ओछ्यान चिसो भएकाले यो समस्या झेल्न सकिने जिकिर गरेका छन् ।
कतिपयले आपसी सम्बन्ध, स्थिति र मुड यसका लागि महत्वपूर्ण भएकाले औषधि जरुरी नभएको बताएका छन् ।
बिबिसीबाट
थुप्रै मानिस यौन समस्या लिएर अस्पताल या डाक्टरकहाँ आउँछन् । खासगरी यौन इच्छामा कमी आउने, यौनक्रियामा विर्य छिट्टै खस्ने, यौन उत्साह नहुने, यौन इच्छा बढी हुने, हस्तमैथुन गर्ने तथा निद्रामा स्खलन हुने समस्या लिएर । मानिसमा यौनको उत्तेजना मनोवैज्ञानिक तरिकाबाट निस्कन्छ । जब यौनका बारेमा सोचिन्छ वा यौनक्रिया अगाडि हाम्रो सोचाइले मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थीबाट उत्तेजनाको सुरुवात हुन्छ, तब हर्मोन सञ्चालन भई हाम्रो यौन अंगलाई उत्तेजित पारी पुरुष र महिलाका यौनांगबाट एक प्रकारको रस निस्कन्छ । जसले वंशाणुगत गुण सन्ततिमा सार्न सहयोग गर्छ र मानिसलाई उत्तेजित तथा आनन्दित बनाउँछ ।यौन इच्छा नहुने समस्या पुरुष तथा महिलामा हुने एक जटिल समस्या हो । यौन इच्छा नहुँदा बाँझोपन पनि देखा पर्न सक्छ तर यौन इच्छा हुँदैन भन्ने कतिपय बिरामी अन्य रोगबाट पनि अदृश्य रुपमा पीडित भइरहेका हुन्छन् । खासगरी डिप्रेसन रोगका कारण पनि यौन इच्छामा कमी हुन्छ । हर्मोनको गडबडी, मानसिक तनावको कारण मुख्य हुन सक्छन् । यौन मनको उत्तेजनामा सम्बन्धित हुने भएकाले खुसी हुँदा यौन इच्छा बढ्ने र चिन्ता पर्दा यौन इच्छा घट्ने हुन्छ । भनिन्छ, यौन उत्तेजनामा परिवर्तन गरी मानिसलाई १० वर्ष उमेर घटाउन सकिन्छ ।
राम्रो कुरा देख्दा, सुन्दा, सिनेमाका कुरा मनमा आउँदा र प्रफुल्ल हुँदा मानिसको यौन उत्तेजना सकारात्मक हुन्छ र यौनक्रियामा बढी सक्षम देखिन्छन् । तर, तनावमा परेको वा अनेकौं जटिल समस्या दैनिक क्रियाकलापमा आउँदा यौन इच्छा एकाएक घट्छ । यौन इच्छामा उमेरको पनि ठूलो हात हुन्छ । वयस्कमा यौन इच्छा बढ्दै जान्छ भने उमेर ढल्किँदै जाँदा यौन इच्छा क्रमशः घट्दै जान्छ ।
अर्को प्रसंग यौनक्रियामा विर्य छिट्टै खस्ने समस्या लिएर धेरै बिरामी आउँछन् । सामान्यतयः पुरुषमा यौन उत्तेजना छिट्टै आउँछ भने महिलामा ढिलो । सफल यौनक्रियामा पुरुष र महिलाको उत्तेजना एकैचोटी हुनुपर्छ । विर्य छिट्टै खस्ने पुरुषको यौन उत्तेजना चाँडैै हराउँछ र महिलामा यौन उत्तेजना सुरु हुन नपाउँदै यौनक्रिया समाप्त हुन्छ । त्यसले गर्दा दम्पतीमा मतभेद आउन सक्छ । त्यसैले दुवैको उत्तेजना आउने उपाय सोच्नु जरुरी हुन्छ । खासगरी नवविवाहित दम्पतीमा यस्तो समस्या देखिन्छ ।बताउँछन् । यस्ता मानिस कहिलेकाहीँ मनोरोगबाट पनि पीडित हुन सक्छन् । हाइपोमोर्निया तथा मेनिया रोग एवं यौन इच्छा बढ्ने रोगका कारण यस्तो भएको हुन्छ । यस्ता मानिसमा यौन इच्छा बढी हुन्छ र धान्न नसक्दा विभिन्न समस्या आउँछ । हाम्रो समाजमा हस्तमैथुन धेरैले गर्छन् तर गोप्य राखेका हुन्छन् । खासगरी हस्तमैथुनलाई गोप्य राख्दा किशोरावस्थामा एक मनोवैज्ञानिक असर देखा पर्छ र ‘मैले गल्ती गरेँ’ भन्ने पर्न जान्छ । त्यस्तै निद्रामा स्खलन हुने भयो र कमजोर भइयो भनेर पनि डाक्टरकहाँ आउँछन् । विर्य खस्दा रगतभन्दा खतरा हुन्छ भन्ने धारणाले गर्दा चिन्तित भई धातु रोग भनेर उपचार गर्न आउँछन् । यस बाहेक समलिंगी (पुरुष–पुरुष र महिला–महिला) बीच यौनक्रिया गर्ने आदि समस्या भएका बिरामी पनि गोप्य रुपमा डाक्टरकहाँ आउँछन् ।
यौनक्रिया अत्यन्त गोप्य कुरा भएकाले आफ्नो समस्या लामो समयसम्म सहेर बस्ने बिरामी पनि धेरै छन् । रक्सी पिउने कतिपय बिरामी श्रीमतीलाई परपुरुषसँग हिँडेको दोष लगाउँछन् । यौन समस्या भएका बिरामी सर्जन, स्त्रीरोग विशेषज्ञ, प्रहरी चिकित्सक, छाला रोग विशेषज्ञदेखि मनोरोग विशेषज्ञसम्म पुगेका हुन्छन् । डिल्युजन रोगका बिरामी आफ्नो (श्रीमान्÷श्रीमती) लाई शंका गर्दछन् । अनेकौं कुरा तथा प्रमाण जुटाउन खोजीनीति गर्छन् र शंकै–शंकामा डुबेका हुन्छन् ।
कति डिप्रेसन रोगका बिरामी मेरो रोग यौन रोग हो भन्दै उपाय खोज्दै हिँडेका हुन्छन् । मेनिया रोगका बिरामीमा यौन उत्तेजना बढी हुन्छ । यस्ता बिरामी उमेरै नपुगी विवाह गर्ने, बहुविवाह गर्ने वा वेश्यावृत्तिको अवस्थामा पनि पाइन सक्छ । सिजोफोर्नियाका बिरामीमा यौन उत्तेजना हुँदैन । उनीहरु यौनबारे अनेकौं गलत विश्वास लिई बसेका हुन्छन् ।
मनोविज्ञानमा जान्नैपर्ने पक्ष
– यौन एक मनोवैज्ञानिक समस्या हो । मनलाई परिवर्तन गरी यौन इच्छा बढाउन र घटाउन सकिन्छ ।
– यौन अत्यन्त गोप्य राख्दा अनेकौं मनोवैज्ञानिक समस्या आउन सक्छ ।
– यौन समस्या पुरुष र महिला दुवैमा पाइन्छ ।
– यौनबारे वैज्ञानिक धारणा आवश्यक छ ।
– उपचार गरे यौन रोग निको हुन्छ ।
– यौन अंग र यसका कामबारे धेरै मानिसलाई जानकारी छैन ।
– प्रसिद्ध मनोवैज्ञानिक फ्रायडका अनुसार मानिसको हरेक गतिविधि यौनबाट सञ्चालित हुन्छ ।
– यौनबारे सम्झना गरिरहँदा मनको तनाव घट्छ ।
– महिलामा १२–१३ वर्ष र पुरुषमा १४–१५ वर्षदेखि यौन अंगको विकास सुरु हुन्छ ।
– विवाहपछि वंशज रक्षा गर्न वा सन्तान जन्माउन यौनक्रियाको महत्वपूर्ण भूमिका रहन्छ । यौनक्रियामा आनन्द नहुँदो हो त मानिसको वंश नै लोप हुन्थ्यो होला ।
– महिलामा यौन चाहना महिनावारीको चक्र अनुसार परिवर्तन भइरहन्छ तर पुरुषमा त्यस्तो हुँदैन । जति बेला पनि चाहना बढ्ने वा घट्ने हुन सक्छ ।
– सामान्यतया मन आनन्द हुन मानिसमा यौन चाहना बढ्ने र मनमा तनाव हुँदा यौन चाहना घट्ने हुन्छ ।
– यौन चाहना नहुँदा श्रीमान्–श्रीमती विवाह बन्धन टुटेको धेरै उदाहरण छन् । विवाह त भयो तर सँगै नसुत्ने दम्पतीमध्ये कुनै एकमा यौन चाहना नै नहुँदा छोडपत्र भएका घटना छन् ।
– यौनबारे जानकारी नहुँदा वा असुरक्षित यौन सम्पर्क गर्दा कतिपय मानिस एड्स, हेपाटाइटिस बी जस्ता रोगबाट पीडित हुन्छन् । त्यसैले सुरक्षित यौन सम्पर्क आवश्यक छ ।
– मानिसमा यौन चाहना उत्तेजनाबाट सुरु हुन्छ । मनमा सोचाइ लिँदा, फिल्मका दृश्यहरु सम्झँदा यौन चाहना बढ्छ र तत्काल यौन सम्पर्क गर्न सक्षम हुन्छन् ।
डा. सीपी सेडाई
नशा तथा मनोरोग विशेषज्ञ
चितवन मेडिकल कलेज
यौन सम्पर्क भन्ने कुरा प्राकृतिक कुरा हो, त्यस्तै गर्भावती हुनु पनि प्राकृतिक कुरा हो, त्यसैले यि दुईकुरा नै प्राकृतिक कुरा भएकोले दुबैलाई सँगै मिलाएर लान सकिन्छ । लगातार यौन सम्पर्क गरीरहँदा जब महिनावारी बन्द हुन्छ र त्यसपछि १०/१५ दिन पछाडि चेकअप गराउँदा गर्भ रहेको जानकारी पाइन्छ ।लगातार यौनसम्पर्क गर्दा गर्भपतन हुन्छ भन्ने हुँदैन त्यसैले यि दुईकुरा नै प्राकृतिक भएकाले गर्भ अवस्थामा यौनसम्पर्क गर्दा असर गर्ने, नराम्रो हुने भन्ने हुँदैन । गर्भावस्थामा यौनसम्पर्क गर्दा के बुझ्नु पर्यो भने गर्भवती महिलालाई अप्ठ्यारो, असहजीलो हुनु भएन । त्यसैले जुन आसनमा यौन सम्पर्क गर्दा महिलालाई सहज हुन्छ त्यहि आसनमा यौनसम्पर्क गर्नुभयो भने महिला, बच्चा कसैलाई पनि असर हुँदैन । गर्भावस्थामा महिलाको मनमा प्रेमका भावहरु बढि आउने हुँनाले त्यो कुरालाई यौन जोडिले ख्याल राख्नु गरुरी हुन्छ ।गर्भावस्थामा यौनसम्पर्क गर्दा ब्लिडिङ हुन्छ र ? ब्लिडिङहुने कारण भनेको गर्भरहेको बेलामा कुनै पनि बेलामा हुने कुरा हो । यो गर्भावस्थाको सबैभन्दा जोखिम पुर्ण अवस्था हो । यदि पटक पटक ब्लिडिङ हुने, गर्भपटन हुने महिलाहरुले यौन सम्पर्कमा केहि ध्यान पुर्याउनु पर्ने हुन्छ तर यौन सम्पर्क गरेकै कारण ब्लिडिङ हुने भन्नेहुँदैन ।
यदि गर्भवती महिलालाई गर्भको कारणले गाह्रो भइरहेको छ, महिलालाई यौन इच्छा नै छैन तर तपाई त्यस्तो अवस्थामा पनि जबरजस्ती यौन सम्पर्क गर्नु भयो भने त्यो बलात्कार हुन्छ, यदितपाई आफ्नो यौनजोडि लाई साच्चै नै माया गर्नुहुन्छ, भावनात्मक बिश्वास छ भने त्यो बेलामा तपाईलाई यौन सम्पर्क गर्नै मन लाग्दैन । त्यसैले तपाईले बुझ्नु पर्ने कुरा गर्भावस्थामा रहेकी महिलाले पनि यौन इच्छा देखाइनभने मात्र यौनसम्पर्क गर्नुपर्दछ ।
के तपाईंलाई आफ्नो स्तनको आकार सानो भएका कारण आफ्नो फिगर राम्रो नदेखिएको आभाष हुन्छ । थुप्रै महिलाहरुको शरिर अनुसार स्तनको आकार नहुँदा पूरै पर्सनालिटी नै खराब भएको थुप्रै महिलाहरु मान्ने गर्दछन् । स्तनको आकार बढाउनका लागि बजारमा थुप्रै प्रकारको खानेकुरा पाइने गर्दछ तर प्राकृतिक भोजनको सेवन गर्नु सबैभन्दा राम्रो विकल्प हुने गर्दछ । प्राकृतिक रुपमा स्तनको वृद्धि गर्न चाहनुहुन्छ भने खानुस् यी आहार १. सोयाः भटमासमा प्रचुर मात्रामा प्रोटिन पाइने गर्दछ र यसमा आइसोफलोवेन्स पनि पाइने गर्दछ जसले स्तनको आकारलाई बढाउनमा मद्दत गर्दछ । तपाईं यसका लागि सोयाबिनको तरकारी, सोया मिल्क र सोया क्यूब्सको सेवन गर्नसक्नुहुन्छ । २. जीराः जीरामा साइट्र्रोएस्ट्रेजन हुने गर्दछ जसले स्तनको आकारलाई स्वतः सहि आकारमा ल्याउन मद्दत गर्दछ । ३. डेरी उत्पादनः दुध र दहीमा यस्तो पोषक तत्व पाइक्ष्न्छ जसले स्तनको आकारलाई बढाउनको लागि मद्दत गर्ने गर्दछ । यसमा प्रचुर मात्रामा एस्ट्रोजन पाइन्छ । ४. मसलाः थुप्रै प्रकारका मसलाले शरिरलाई हानी पुर्याउने भएपनि कोही त्यस्ता मसला पनि छन् जसले फाइदा पुर्याउने गर्दछ । ल्वाङ, अलैँचीलगायतका मसलाहरुले स्तनको आकारमा वृद्धि गर्न मद्दत गर्दछ । ५. चुकन्दरः चुकन्दरमा आइरन भरपूर मात्रामा पाइने हुनाले यसको सेवनले महिलाको शरिरमा लिबिडोको मात्रा बढि हुने गर्दछ जसले स्तनको आकारलाई बढाउने गर्दछ । ६. गाजरः गाजरमा एस्ट्रोजनको मात्रा निकै धेरै हुने गर्दछ र यसले पनि स्तनको आकार बढाउने गर्दछ । ७. नट्सः नट्समा साइटोएस्ट्रोजन हुने गर्दछ त्यसकारण थुप्रै प्रकारको नट्स जस्तै काजु, पेस्ता, बदाम, ओखर आदिको सेवन गर्न आवश्यक छ । ८. फलफूलः पीच, स्ट्रबेरीजस्ता फलफूलको सेवनले स्तनको आकार बढाउने गर्दछ । फलफूलमा साइटोएस्ट्रोजन हुने गर्दछ । ९. पोषक तत्वले भरपूर पेय पदार्थः केहि पेय पदार्थ जस्तै रेड वाइन अथवा ह्वाइट वाइन आदिको सेवले स्तनको तन्तुहरुलाई उर्जा मिल्ने गर्दछ र त्यसको आकारमा वृद्धि हुने गर्दछ । १०. हर्बल खानुहोस्ः स्तनको आकारलाई बढाउनका लागि हर्बल निकै लाभदायक हुने गर्दछ । ब्ल्याक टी अथवा ग्रीन टीको सेवनले स्तनको आकारमा वृद्धि गर्ने गर्दछ किनभने यसमा साइटोएस्ट्रोजन हुने गर्दछ । ११. प्राटिन भएका खानेकुराः दुध, अण्डा, लीन फ्याट, पिनट बटर र चिकनमा प्रोटिनको मात्र बढि हुने हुँदा यसले स्तनको आकार बढाउने गर्दछ । १२. हरियो सागसब्जीः हरियो सागसब्जीमा आइरन र प्रोटिन भरपुर हुने हुँदा यसले स्तनलाई वृद्धि गर्ने गर्दछ । १३. मटरः मटरको सेवनले तपाईंको स्तनको आकार बढ्ने गर्दछ । यसमा एस्ट्रोजनमा उचित मात्रा पाइने गर्दछ । - See more at:
यौनजीवनलाई सुखी र खुसी राख्न महिला–पुरुष दुबैले त्यसको लागि पहल गर्न आवश्यक छ । अझ त्यसमाथि पनि पुरुषहरुले यसको बारेमा विशेष तयारी गर्न आवश्यक छ । आफ्नो वैवाहिक जीवन खुसी र रोमाञ्चक बनाउन कसलाई पो रहर नलाग्ला र ? तर कतिपय अवस्थामा इरेक्टाइल डिस्फंक्सन, घट्दो कामेच्छाजस्ता समस्याहरुले पुरुषहरुलाई ग्रस्त पारेको हुन्छ जसले उनीहरुको आत्मसम्मान र आत्मविश्वासमा समेत ठेस पुर्याएको हुन्छ । तर यसको समाधान छ । यसको लागि पुरुषहरुले आफ्नो खानपिनमा विशेष ध्यान दिन जरुरी छ ।
डेलीमेलमा प्रकाशित एक शोधलाई मान्ने हो भने यौनशक्ति बढाउनका लागि सिफुडको सेवन लाभकारी हुने गर्दछ । उक्त शोधमा ग्रीक कार्डियोलोजिस्ट एथानासियोस एन्जेलिसले आफ्नो अध्ययनको आधारमा यो दाबी गरेका छन् । उनका अनुसरा माछा, सलाद, अलिभ ओइलबाट बनेको भोजन र वाइनको एक ग्लासले पुरुषहरुको यौनशक्ति बढाउनमा सहयोग गर्दछ ।
समुन्द्री भोजनको सेवनबाट रक्त कोशिकाहरु स्वस्थ हुने गर्दछ र शरिरका तल्लो भागमा रक्त संचार तेज हुने उनले दाबी गरेका छन् । समुन्द्री भोजनको सेवनले यौनशक्ति मात्र बढ्ने नभई यो एक एन्टिएजिङ डाइटसमेत भएको डा एन्जेलिसले बताएका छन् । यसको सेवनले मुटु स्वस्थ हुनुका साथै क्यान्सरको खतरा पनि कम हुने उनले जानकारी दिएका छन् ।
यौनशक्ति बढाउनका लागि समुन्द्री भोजनको सेवन बाहेक बदाम, अनारको सेवनमा उनले बल गरेका छन् । उनले हप्तामा एक पटक रेडमीट र वाइनको सानो ग्लासले पनि यौनशक्ति बढाउन सहयोग गर्ने बताएका छन् । समुन्द्री भोजनको सेवनलाई भियग्राको विकल्पको रुपमा मान्न सकिने समेत उनको भनाई छ । डा. एन्जेलिसले आफ्नो अध्ययन भिएनामा युरोपियन असोसिएसन अफ कार्डियोभास्कुलर इमेजिंग सम्मेलनमा पेश गरेका छन् ।
डेलीमेलमा प्रकाशित एक शोधलाई मान्ने हो भने यौनशक्ति बढाउनका लागि सिफुडको सेवन लाभकारी हुने गर्दछ । उक्त शोधमा ग्रीक कार्डियोलोजिस्ट एथानासियोस एन्जेलिसले आफ्नो अध्ययनको आधारमा यो दाबी गरेका छन् । उनका अनुसरा माछा, सलाद, अलिभ ओइलबाट बनेको भोजन र वाइनको एक ग्लासले पुरुषहरुको यौनशक्ति बढाउनमा सहयोग गर्दछ ।
समुन्द्री भोजनको सेवनबाट रक्त कोशिकाहरु स्वस्थ हुने गर्दछ र शरिरका तल्लो भागमा रक्त संचार तेज हुने उनले दाबी गरेका छन् । समुन्द्री भोजनको सेवनले यौनशक्ति मात्र बढ्ने नभई यो एक एन्टिएजिङ डाइटसमेत भएको डा एन्जेलिसले बताएका छन् । यसको सेवनले मुटु स्वस्थ हुनुका साथै क्यान्सरको खतरा पनि कम हुने उनले जानकारी दिएका छन् ।
यौनशक्ति बढाउनका लागि समुन्द्री भोजनको सेवन बाहेक बदाम, अनारको सेवनमा उनले बल गरेका छन् । उनले हप्तामा एक पटक रेडमीट र वाइनको सानो ग्लासले पनि यौनशक्ति बढाउन सहयोग गर्ने बताएका छन् । समुन्द्री भोजनको सेवनलाई भियग्राको विकल्पको रुपमा मान्न सकिने समेत उनको भनाई छ । डा. एन्जेलिसले आफ्नो अध्ययन भिएनामा युरोपियन असोसिएसन अफ कार्डियोभास्कुलर इमेजिंग सम्मेलनमा पेश गरेका छन् ।
डा.बालकृष्ण साह, स्त्री तथा प्रसूति रोग विशेषज्ञ|म २२ वर्षीया विवाहित महिला हुँ। मैले विवाह गरेको तीन वर्ष भयो, तर हालसम्म मेरो गर्भ बसेको छैन। कतै मेरो गर्भ नरहने त होइन ? मलाई डर लागिरहेको छ। मैले के गर्दा चाँडै गर्भ रहन्छ ?
के.
विवाह भएको तीन वर्ष भए पनि श्रीमान्सँगै हुनुहुन्छ कि श्रीमान् बाहिर हुनुहुन्छ पत्रबाट स्पष्ट भएन। सामान्यतः श्रीमान्सँग दुई वर्ष वस्दा वा नियमित -सातामा ३ पटक वा बढी) यौनसम्पर्क गरेको अवस्थामा, परिवार नियोजनका साधन प्रयोग नगरेको खण्डमा ८० प्रतिशत महिलामा गर्भ रहन्छ। २० प्रतिशतमा मात्र गर्भ नरहन सक्छ। गर्भ नरहने कारण महिला, पुरुष वा दुवैमा हुनसक्छ। त्यस्तो अवस्थामा केही परीक्षण पनि गर्नुपर्ने हुन सक्छ। यसका लागि तपाईंले प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग प्रत्यक्ष परामर्श गर्नु राम्रो हुन्छ। तपाइर्ंको उमेर धेरै नभएकाले खासै आत्तिनुपर्ने अवस्था छैन|
काठमाण्डौ । अफ्नो श्रीमतिको यौन इच्छा पुरा गर्न नसकेर हैरान भएका एक व्यक्तिले सम्बन्ध बिछेद गरेको घटना हाम्रो अनलाइनमा “श्रीमतिको यौन तृष्णा पुरा गर्न नसक्ने श्रीमानले मागे डिभोर्स “ पढ्नु भएकै होला । नआतिनुस, हामि यस घटना सुनाएर तपाईको यौन शक्तिको बिषयमा प्रश्न गर्न चाहेका होइनौ । हाम्रो उद्देश्य भनेको ति मानिसहरुलाई सहयोग गर्नुहो जो आफ्नो पार्टनरलाई पुर्ण रुपले सन्तुष्ट गर्न नसकेर निरास भएका छन् । यँहा हामि यौन शक्तिलाई कम गर्ने कारकहरु र त्यसलाई हटाउनको लागि खान-पिनका केहि यस्ता चिजहरुको बारेमा कुरा गर्न गइरहेका छौ जसको कारण यौन शक्ति बढाउन सकिन्छ ।
पुरुषहरुको यौन शक्तिमा कमी ल्याउने केहि कारक:
जाँड रक्सी र सुर्तिजन्य बस्तुको प्रभाव: जाँड रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा प्रभाव पार्दछ र यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो ।
डिप्रेशन: धेरै तनाबले हार्मोनमा परिवर्तन ल्याउछ । यौन शाक्ति कम गर्ने कारण मध्ये एक यो हो ।
बिरामि: डायबीटीज र हाई ब्लड प्रेशरले पनि यौन शक्ति कम गर्दछ ।
खान-पानका केहि टिप्स जसलाई खानाले यौन कमी हटाउन सकिन्छ :
सेतो मुसली
यूनानी चिकित्साका अनुसार सेतो मुसलीको प्रयोगले यौन शक्ति बढाउन धेरै फाइदाजनक हुन्छ ।
अदुवा
यौन शक्त बढाउनेमा यसको भूमिका पनि अत्यन्त महत्वपुर्ण हुन्छ । त्यसैले यसलाई खान-पिनमा अवश्य प्रयोग गर्नुहोस ।
खजूर
बादम, पिस्ता र खजूर दैनिक खानाले तपाईले अवश्य फरक महशुश गर्नुहुनेछ ।
लसुन
काचो लसुनको २-३ पोटि दैनिक खानाले तपाईको यौन प्रभाव बढाउनेछ।
ताजा फल
यौन शक्ति कमी भएर पीडित मानिसहरुले ताजा फलहरुलाई आफ्नो नियमित खुराकमा अवश्य सामेल गर्नु पर्नेछ । एजेन्सीको सहयोगमा
भिण्डी लोकप्रिय तरकारी मध्ये एक हो । भिण्डी खानुमा जति स्वादिष्ट छ, यो निकै गुणकारी पनि छ । आम मानिसले भिण्डीलाई स्वादका आधारमा तथा यसको चिप्लोपनाका आधारमा स्वादिष्ट तरकारीको रुपमा मात्र उपयोग गर्दै आएका छौँ ।तर भारतीय उपमहाद्विपका केही आदिवासीले भिण्डीलाई विभिन्न रोगको उपचारमा समेत उपयोग गर्ने गरेको पाइन्छ ।भिण्डीमा विभिन्न खाले भिटामिन तथा लवण र अन्य पौष्टिक तत्व पाइन्छ ।यसमा भिटामिन ए, बी, सी, इ तथा क्याल्सियम, फलाम जस्ता तत्व पाइन्छ । साथै यसमा उच्चस्तरीय फाइबर समेत पाइने भएकाले स्वास्थ्यका लागि लाभदायी हुन्छ । पोषण विज्ञहरुका अनुसार भिण्डीको सेवन मधुमेहका रोगीका लागि निकै लाभदायक हुन्छ ।भिण्डीको बिजलाई धूलो बनाउने, त्यसमा सुकमेल, दालचिनी तथा मरिचको समेत धूलो मिलाउने र यसलाई दिनहुँ मनतातो पानीमा मिलाएर पिउँदा डाइबेटिजका रोगीलाई निकै लाभ पुग्छ ।भिण्डीको काटेको टुक्रालाई पिउने पानीमा डुबाएर रातभर राख्ने । विहान टुक्रा निकालेर बाँकी रहेको पानी खाली पेटमा पिउने गर्दा मधुमेह नियन्त्रणमा सघाउ पुग्ने बताइन्छ ।विज्ञहरुका अनुसार काँचो भिण्डी चपाएर खानाले पुरुषहरुमा यौन क्षमतामा वृद्धि हुन्छ । पानीमा भिण्डी पकाएर पिउनाले भिरिंगीका रोगीलाई समेत फाइदा गर्छ । अनलाइनखबरबाट
एजेन्सी । लण्डनमा हालै गरिएको एउटा अध्ययनमा गर्मीयामको तुलनामा जाडोयाममा पुरुषहरु बढी सेक्स गर्न रुचाउने गरेको खुलासा भएको छ । हावर्ड विश्वविद्यालयले गरेको सर्भेका अनुसार पुरुषलाई सेक्सको चाहना चाडोयाममा बढी हुने गर्दछ । र, जाडो याममै पुरुषहरु सबैभन्दा बढी महिलातर्फ आकर्षित हुने गर्दछन् ।यो सर्भे ११४ जना पुरुषमा गरिएको हो । सर्भेमा उनीहरुसँग महिलाप्रतिको आकर्षणसँग सम्बन्धित प्रश्न सोधिएको थियो । साथै उनीहरुलाई हरेक तीन महिनापछि महिलाको तस्वीर देखाएर उनीहरुको मानसिक स्थितिको जाँच गरिएको थियो ।अध्ययनमा सामेल पुरुषलाई महिलाको दुई प्रकारको तस्वीर देखाइएको थियो । जसमा अनुहार र उनीहरुको शरीर र स्तनको क्लोजअप तस्वीर थियो । सर्भेमा पुरुषहरुले अनुहारप्रतिको सोच वर्षभरिमा कुनै परिवर्तन देखिएन । जबकि अर्को तस्वीर जसमा महिलाको स्तन र शरीरका अन्य भागको क्लोजअप देखाइएको थियो, त्यसमा भने उनीहरुको राय परिवर्तन भइरहेको थियो ।
वर्षभरका अन्य महिनाको तुलनामा डिसेम्बर, जनवरी र फेब्रुअरीमा महिलाप्रतिको आकर्षण बढी हुने गरेको अध्ययनले देखाएको छ। यसका साथै पुरुषलाई जाडो मौसममा सेक्स चाहना बढी हुने गर्दछ ।
शोधकर्ताहरुका अनुसार मौसम परिवर्तनसँगै केवल परिवर्तन मात्र हुँदैन, शरीरको आवश्यकतासमेत परिवर्तन हुने गर्दछ ।
वर्षभरका अन्य महिनाको तुलनामा डिसेम्बर, जनवरी र फेब्रुअरीमा महिलाप्रतिको आकर्षण बढी हुने गरेको अध्ययनले देखाएको छ। यसका साथै पुरुषलाई जाडो मौसममा सेक्स चाहना बढी हुने गर्दछ ।
शोधकर्ताहरुका अनुसार मौसम परिवर्तनसँगै केवल परिवर्तन मात्र हुँदैन, शरीरको आवश्यकतासमेत परिवर्तन हुने गर्दछ ।
सहवास आनन्दका लागि मात्र होइन स्वास्थ्यका लागि समेत निकै फाइदाजनक रहेको पछिल्लो अध्ययनले देखाएको छ । अध्ययनबाट के पुष्टि भएको छ भने व्यायाम गर्दा सरीरलाई जति फाइदा हुन्छ सेक्सबाट पनि उत्ति नै फाइदा हुन्छ ।सम्भोगका बेला एक सामान्य पुरुषले एक मिनेटमा ४.२ क्यालोरी तथा महिलाले ३.१ क्यालोरी उर्जा खपत गर्दछन् । लाइभ साइन्स मा छापिएको रिपोर्ट Sexercise? Getting Busy Burns Calories, Study Finds अनुसार यौन सम्बन्धि अनुसन्धानकर्ता विलियम मास्टर तथा भर्जिनिया जोनसनले २१ जोडीमा यस्तो अध्ययन गरेका हुन् ।
सम्भोगका बेला महिला पुरुषमा मुटुको धड्कद प्रति मिनेट १ सय ८० सम्म पुग्ने गरेको छ । जबकी सामान्य खालको व्यायामका बेला मुटेको धड्कन ८५ देखि ११९ प्रतिमिनेट सम्म मात्र पुग्ने गर्छ । सेक्सका बेला हुने उर्जा खपत नाप्नका लागि शोधकर्ताहरुले यौनजोडीको हातमा विशेष उपकरण आर्मब्याण्ड लगाइदिएका थिए ।
अध्ययनमा संलग्न मानिसहरुलाई सेक्स गर्नुभन्दा पहिले एक महिनामा ४ पटक सम्म ३०-३० मिनेटको कडा व्यायाम गर्न लगाइएको थियो । त्यसपछि व्यायामका माध्यमबाट खपत हुने क्यालोरी तथा सम्भोगका बेला खपत हुने क्यालोरीबीच तुलना गरियो । एक जना पुरुषले एक पटकको सम्भोगमा औषतमा १०१ क्यालोरी उर्जा खपत गर्ने तथा महिलाले ६९ क्यालोरी उर्जा खपत गर्ने गरेका छन् । त्यसबाट शोधकर्ताहरुले निष्कर्ष निकाले की महिला र पुरुषले सम्भोग गर्दा कडा व्यायाम गरेजत्तिकै फाइदा उठाउँछन् ।
सम्भोगका बेला महिला पुरुषमा मुटुको धड्कद प्रति मिनेट १ सय ८० सम्म पुग्ने गरेको छ । जबकी सामान्य खालको व्यायामका बेला मुटेको धड्कन ८५ देखि ११९ प्रतिमिनेट सम्म मात्र पुग्ने गर्छ । सेक्सका बेला हुने उर्जा खपत नाप्नका लागि शोधकर्ताहरुले यौनजोडीको हातमा विशेष उपकरण आर्मब्याण्ड लगाइदिएका थिए ।
अध्ययनमा संलग्न मानिसहरुलाई सेक्स गर्नुभन्दा पहिले एक महिनामा ४ पटक सम्म ३०-३० मिनेटको कडा व्यायाम गर्न लगाइएको थियो । त्यसपछि व्यायामका माध्यमबाट खपत हुने क्यालोरी तथा सम्भोगका बेला खपत हुने क्यालोरीबीच तुलना गरियो । एक जना पुरुषले एक पटकको सम्भोगमा औषतमा १०१ क्यालोरी उर्जा खपत गर्ने तथा महिलाले ६९ क्यालोरी उर्जा खपत गर्ने गरेका छन् । त्यसबाट शोधकर्ताहरुले निष्कर्ष निकाले की महिला र पुरुषले सम्भोग गर्दा कडा व्यायाम गरेजत्तिकै फाइदा उठाउँछन् ।
पहिलो पटक गर्भवती भएको लक्षणहरु थाहा नपाउँने धेरै महिला हुन्छन् । त्यसमा पनि किशोरीहरु गर्भवती भए भने त झन धेरैले थाहा नपाइरहेका हुन्छन् । गाउँमा त गर्भवती सम्बन्धी जाँच गर्न पाइन्छ भन्नेसम्म धेरैलाई थाहा नभएको अवस्था छ । दर्गम गाउँमा त त्यस्तो सुविधा पाउँन धेरै मुस्किल छ । कुनै कारणले दुई महिनासम्म पनि महिनावारी नभएको अनुभव गरेका किशोरीहरुले त पेट बढेको देखेर मात्र आफु गर्भवती भएको थाहा पाउँदछन । गर्भधारण भएको छ भने निम्न किसिमका लक्षणहरु हुन्छन्ः
महिनावारी रोकिएको हुन्छ,
बिहान बिहान वाकवाकी लाग्ने तथा बान्ता पनि हुने (मर्निङ सिक) हुन थाल्दछ,
स्तनको आकार बढ्दै जान थाल्दछ, अलिअलि साह्रो पनि भएको अनुभव हुन्छ,
समाउँदा वा छुँदा पनि स्तन र स्तनको मुण्टो दुखेको महसुस हुन्छ,
पिसाव छिटोछिटो लाग्न थाल्दछ ।
यी लक्षणहरु तथा चिह्न देखिएमा आवश्यकताअनुसार गर्भवती महिलाले गर्भलाई निरन्तरता दिने भएमा सोही अनुसार बिचार गर्ने र तयारी गर्ने । यदि त्यो निरन्तरता दिनु नमिल्ने वा असमर्थ रहेको अबस्थामा आवश्यक सरसल्लाह लिन सुरक्षित गर्भपतन सेवा दिने स्वास्थ्यकर्मी भएको स्वास्थ्य संस्थामा नै सम्पर्क राख्नुपर्दछ । किनकि जहाँपायो त्याहिँ गराउँदा ज्यान जान पनि सक्छ वा फेरि कहिल्यै पनि बच्चा नहुने स्थिति पनि हुन सक्दछ । गर्भ रहेको शंका लागेमा ४८ घण्टा भित्र स्वास्थ्यकर्मीको सल्लाह अनुसार आकस्मिक गर्भनिरोधको साधनको प्रयोग वा औषधि खान पनि सकिन्छ ।
शहर बजारमा त गर्भ परिक्षण गर्ने गर्भ भए नभएकोे थाहा पाउन टेस्ट किट भन्ने एक किसिमको सामाग्रीको प्रयोग गरेर निश्चित गर्न सकिन्छ ।
महिनावारी रोकिएको हुन्छ,
बिहान बिहान वाकवाकी लाग्ने तथा बान्ता पनि हुने (मर्निङ सिक) हुन थाल्दछ,
स्तनको आकार बढ्दै जान थाल्दछ, अलिअलि साह्रो पनि भएको अनुभव हुन्छ,
समाउँदा वा छुँदा पनि स्तन र स्तनको मुण्टो दुखेको महसुस हुन्छ,
पिसाव छिटोछिटो लाग्न थाल्दछ ।
यी लक्षणहरु तथा चिह्न देखिएमा आवश्यकताअनुसार गर्भवती महिलाले गर्भलाई निरन्तरता दिने भएमा सोही अनुसार बिचार गर्ने र तयारी गर्ने । यदि त्यो निरन्तरता दिनु नमिल्ने वा असमर्थ रहेको अबस्थामा आवश्यक सरसल्लाह लिन सुरक्षित गर्भपतन सेवा दिने स्वास्थ्यकर्मी भएको स्वास्थ्य संस्थामा नै सम्पर्क राख्नुपर्दछ । किनकि जहाँपायो त्याहिँ गराउँदा ज्यान जान पनि सक्छ वा फेरि कहिल्यै पनि बच्चा नहुने स्थिति पनि हुन सक्दछ । गर्भ रहेको शंका लागेमा ४८ घण्टा भित्र स्वास्थ्यकर्मीको सल्लाह अनुसार आकस्मिक गर्भनिरोधको साधनको प्रयोग वा औषधि खान पनि सकिन्छ ।
शहर बजारमा त गर्भ परिक्षण गर्ने गर्भ भए नभएकोे थाहा पाउन टेस्ट किट भन्ने एक किसिमको सामाग्रीको प्रयोग गरेर निश्चित गर्न सकिन्छ ।
सहवासको एकमात्र फाइदा आनन्द वा मनोरञ्जन हो भन्ने ठान्नुभएको छ भने गलत हुनुहुन्छ । सहवास केवल आनन्दका लागि मात्र होइन यो स्वास्थ्यका लागि समेत फाइदाजनक हुन्छ । अझ नियमित सम्भोग त मानव स्वास्थ्यका लागि निकै लाभदायी हुने विभिन्न अध्ययनहरुले देखाएका समेत छन् । सहवासले केवल निद्रा पार्ने मात्र होइन मोटोपना घटाउन तथा तनाव क मगर्न समेत सहयोग गर्छ । नियमित सहवासका मुख्य फाइदा यस्ता छन्-
मुटु तथा रगत सम्बन्धि स्वास्थ्य सुधार्छ- एक अध्ययन अनुसार हप्तामा दुइपटक भन्दा बढि सहवास गर्ने पुरुषमा महिनामा एक पटक भन्दा कम सम्भोग गर्ने पुरुषमा भन्दा हृदयाघात हुने जोखिम आधाले कम हुन्छ ।
रोगप्रतिरोधात्मक क्षमता बढाउँछ- नियमित सहवासले सरीरमा प्रतिरोधात्मक क्षमता बढाउने एन्टीबडी इम्युनोग्लोबुलिन ए (आइजीए) को मात्रा बढाउँछ ।
तनाव घटाउँछ- काम वा पारिवारिक समस्याका कारण तनावमा हुनुहुन्छ ? तनावको असर आफ्नो यौन जिवनमा पर्न नदिनुहोस् । नियमित सम्भोगले उल्टै तपाइँको मूडमा सुधार गरि तनाव कम गरिदिने मात्र होइन तनाव व्यवस्थापन गर्नसक्ने क्षमता प्रदान गर्ने विज्ञहरुको भनाइ छ ।
दुखाइ कम गर्छ- यदि टाउको दुख्यो भनेर सहवास टार्ने कोसिस गर्दै हुनुहुन्छ भने अबदेखि यसो गर्न छाड्नुस् । सम्भोगका बेला सरीरमा अक्जिटोसिन नामक हर्मोनको मात्रा ५ गुणाले बढ्छ । यो हर्मोनले सरीरमा दुखाइ तथा पीडा कम गराउन सहयोग पूराउँछ ।
डिहाइड्रोइपीएन्ड्रोस्टेरोन हर्मोनले जिउमा रोगप्रतिरोधी क्षमता बढाउनुका साथै क्षयिकृत तन्तुहरुको पुननिर्माण गर्नुका साथै छालालाई समेत स्वस्थ राख्न मद्दत गर्छ । एक अध्ययन अनुसार हप्तामा कम्तीमा २ पटक चरम आनन्द प्राप्त गर्ने मानिसहरु केवल हप्ताको एक चोटी चरम आनन्द प्राप्त गर्नेभन्दा धेरै बाँच्ने गरेको पाइएको छ ।
रक्तप्रवाह बढाउँछ- सम्भोगका बेला मुटुको गति बढ्छ, जसबाट ताजा अक्सिजनयुक्त रगत सरीरका अंगअंग तथा कोषहरुमा संचार हुन पाउँछ । साथै यस क्रममा जिउमा उत्पन्न हुने विषाक्त पदार्थ तथा अन्य हानिकारक पदार्थ निष्कासन समेत सहज हुन्छ ।
मिठो निद्रा पर्छ- निद्रा कम पर्ने तथा गहिरो निद्रा नपर्नेहरुका लागि सहवास उपयुक्त उपचार हुनसक्छ । रातको सहवासले गहिरो तथा आरामदायी निद्रा पर्नमा सहयोग गर्छ । मीठो निद्रा परेपछि मानिसको स्वास्थ्य तथा मूड समेत राम्रो बन्दछ ।
तन्दुरुस्तीमा वृद्धि गर्छ- आधा घण्टाको सम्भोगका क्रममा ८० क्यालोरी उर्जा दहन हुन्छ । वैज्ञानिकहरुले गरेको पछिल्लो अनुसन्धानले समेत उर्जा दहनका लागि कडा व्यायाम जत्तिकै प्रभावकारी कार्य सहवास पनि हो । यसले मोटोपना घटाउन तथा सरीरका तन्तुहरुलाई स्वस्थ रहन मद्दत गर्दछ ।
धैर्यवान तथा स्वस्थ बनाउँछ- सहवासले पुरुषमा टेस्टेस्टेरोन तथा महिलामा ओस्ट्रोजेन हर्मोनको मात्रामा वृद्धि गर्छ । टेस्टेस्टेरोन हर्मोनले यौनक्षमतामा मात्र नभै मांशपेसीको मजबुती, हड्डीको मजबुतीका साथै कोलेस्टेरोल क मगर्ने र मुटुलाई स्वस्थ राख्ने काम गर्छ । टेस्टेस्टेरोन हर्मोनले पुरुषको मानसिक स्वास्थ्यमा समेत लाभ पूराउने र धैर्यताको सीमा बढाइदिन सहयोग गर्छ । त्यस्तै ओस्ट्रोजेनले महिलालाई मुटुरोगबाट बचाउन सहयोग गर्छ । श्रोत-टाइम्स अफ इण्डिया
मुटु तथा रगत सम्बन्धि स्वास्थ्य सुधार्छ- एक अध्ययन अनुसार हप्तामा दुइपटक भन्दा बढि सहवास गर्ने पुरुषमा महिनामा एक पटक भन्दा कम सम्भोग गर्ने पुरुषमा भन्दा हृदयाघात हुने जोखिम आधाले कम हुन्छ ।
रोगप्रतिरोधात्मक क्षमता बढाउँछ- नियमित सहवासले सरीरमा प्रतिरोधात्मक क्षमता बढाउने एन्टीबडी इम्युनोग्लोबुलिन ए (आइजीए) को मात्रा बढाउँछ ।
तनाव घटाउँछ- काम वा पारिवारिक समस्याका कारण तनावमा हुनुहुन्छ ? तनावको असर आफ्नो यौन जिवनमा पर्न नदिनुहोस् । नियमित सम्भोगले उल्टै तपाइँको मूडमा सुधार गरि तनाव कम गरिदिने मात्र होइन तनाव व्यवस्थापन गर्नसक्ने क्षमता प्रदान गर्ने विज्ञहरुको भनाइ छ ।
दुखाइ कम गर्छ- यदि टाउको दुख्यो भनेर सहवास टार्ने कोसिस गर्दै हुनुहुन्छ भने अबदेखि यसो गर्न छाड्नुस् । सम्भोगका बेला सरीरमा अक्जिटोसिन नामक हर्मोनको मात्रा ५ गुणाले बढ्छ । यो हर्मोनले सरीरमा दुखाइ तथा पीडा कम गराउन सहयोग पूराउँछ ।
डिहाइड्रोइपीएन्ड्रोस्टेरोन हर्मोनले जिउमा रोगप्रतिरोधी क्षमता बढाउनुका साथै क्षयिकृत तन्तुहरुको पुननिर्माण गर्नुका साथै छालालाई समेत स्वस्थ राख्न मद्दत गर्छ । एक अध्ययन अनुसार हप्तामा कम्तीमा २ पटक चरम आनन्द प्राप्त गर्ने मानिसहरु केवल हप्ताको एक चोटी चरम आनन्द प्राप्त गर्नेभन्दा धेरै बाँच्ने गरेको पाइएको छ ।
रक्तप्रवाह बढाउँछ- सम्भोगका बेला मुटुको गति बढ्छ, जसबाट ताजा अक्सिजनयुक्त रगत सरीरका अंगअंग तथा कोषहरुमा संचार हुन पाउँछ । साथै यस क्रममा जिउमा उत्पन्न हुने विषाक्त पदार्थ तथा अन्य हानिकारक पदार्थ निष्कासन समेत सहज हुन्छ ।
मिठो निद्रा पर्छ- निद्रा कम पर्ने तथा गहिरो निद्रा नपर्नेहरुका लागि सहवास उपयुक्त उपचार हुनसक्छ । रातको सहवासले गहिरो तथा आरामदायी निद्रा पर्नमा सहयोग गर्छ । मीठो निद्रा परेपछि मानिसको स्वास्थ्य तथा मूड समेत राम्रो बन्दछ ।
तन्दुरुस्तीमा वृद्धि गर्छ- आधा घण्टाको सम्भोगका क्रममा ८० क्यालोरी उर्जा दहन हुन्छ । वैज्ञानिकहरुले गरेको पछिल्लो अनुसन्धानले समेत उर्जा दहनका लागि कडा व्यायाम जत्तिकै प्रभावकारी कार्य सहवास पनि हो । यसले मोटोपना घटाउन तथा सरीरका तन्तुहरुलाई स्वस्थ रहन मद्दत गर्दछ ।
धैर्यवान तथा स्वस्थ बनाउँछ- सहवासले पुरुषमा टेस्टेस्टेरोन तथा महिलामा ओस्ट्रोजेन हर्मोनको मात्रामा वृद्धि गर्छ । टेस्टेस्टेरोन हर्मोनले यौनक्षमतामा मात्र नभै मांशपेसीको मजबुती, हड्डीको मजबुतीका साथै कोलेस्टेरोल क मगर्ने र मुटुलाई स्वस्थ राख्ने काम गर्छ । टेस्टेस्टेरोन हर्मोनले पुरुषको मानसिक स्वास्थ्यमा समेत लाभ पूराउने र धैर्यताको सीमा बढाइदिन सहयोग गर्छ । त्यस्तै ओस्ट्रोजेनले महिलालाई मुटुरोगबाट बचाउन सहयोग गर्छ । श्रोत-टाइम्स अफ इण्डिया

.jpg)













