महिलाको जवानीः पहिला जबरजस्ती सेक्स, त्यसपछि निर्वस्त्र गाउँ परिक्रमा !

एजेन्सी । संसारमा सबैभन्दा बढी उत्सुकताको विषय भनेको सेक्स हो । यसले निम्त्याउने विकृति र अपराध पनि धेरै छन् । अझ हाम्रो समाजमा त सेक्समा पुरुषभन्दा महिलालाई अझ महत्व दिइन्छ । त्यही कारण महिलाको जवानीमा सबैले आँखा लगाउने गर्छन् । त्यसैगरी यूपीको मेरठमा महिलाको जवानीमा आँखा लाग्दा एक युवकले आफूलाई सम्हाल्नै सकेनन् । मरेठास्थित कंकरखेडामा रोहटा रोडस्थित फाजलपुरमा ती युवकले महिलासँग जबरजस्ती शारीरिक सम्पर्क राखेका छन् । चक्कु देखाएर बन्धक बनाई छग्गन सिंह नामका युवकले पहिला ती महिलाको जवानी लुटे । त्यसपछि आफ्ना साथीहरुलाई बोलाएर उनलाई निर्वस्त्र गाउँ परिक्रमा गराए । यो दृश्य देखेर गाउँले लाजले भुतुक्कै भए तर, केही गरेनन् मात्र हेरिरहे । गाउँ परिक्रमा गराएर महिलालाई युवाहरुको समुहले छाडेर गए । भारतको विकट गाउँ मानिन्छ कंकरखेडा । जहाँ यस्ता घटनालाई सामान्य मानिन्छ । Womenघटनाको दोस्रो गाउँका केही पुरुषहरुले पीडित महिलालाई कंकरखेड़ाको पुलिस चौकी पु¥याए, जहाँ पुलिसले उनीहरुलाई लखेटेर घर पठायो । त्यसको दोस्रो आक्रोशित गाउँका महिलाहरु स्थानीय प्रहरीले नसुनेपछि पीडित महिलालाई लिएर एसएसपी कार्यालय पुगे । त्यसपछि एसएसपीले पुलिस चौकीलाई कारवाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिए । विहीबार कंकरखेड़ा पुलिस चौकीले आरोपीविरुद्ध बलात्कार मुद्दा दर्ता गरेको छ । महिलाहरुले दर्ता गरेको मुद्दामा ती युवकले एक्लै रहेकी महिलाको घरभित्र घुसेर जबरजस्ती यौन सम्पर्क राखेर निर्वस्त्र गाउँ घुमाएको बताएका छन् । मुद्दा दर्ता गरेपनि आरोपी सिंहलाई भने प्रहरीले पक्राउ गरेको छैन् ।

0 comments

Write Down Your Responses