पहाडको माथि माथि अर्ध नंग्न सुन्दरीको ताँती...

एजेन्सी । विकिनी धारी सुन्दरीहरु क्याटवाक गर्दै मोडलीङ शो हरु र फेशन शो हरुमा हिडेको त तपाईंले देख्नु भएको होला । तर, पहाडको चुचुरोमा बनाइएको मानव निर्मित पुलमा सुनदरीहरुले कम्मर मर्काएको सायदै देख्नुभएको होला ।

चीनको हेनान प्रान्तमा भर्खरै निर्मित पहाड खोपेर बनाइएको मानव निर्मित पुलमा सुनदरीहरुले क्वाटवाक गरेका छन् । यस्तो ज्यानमारा पहाडमा बनाइएको यो स्थानमा पुग्न मान्छेले धेरै सोच्ने गर्दछन् । यो पहाडमा मोडललाई लगेर चर्चामा ल्याउने काम भने विकिनी अफ युनिभर्सले गरेको छ । उक्त प्रतियोगितामा सहभागि युवतीहरुलाई आयोजकले उक्त पहाडमा क्याटवाक गर्न लगाएको हो ।जमिनबाट दुई हजार मिटर उचाइमा रहेको यो पहाड विश्वकै डरलाग्दो पर्यटकीय क्षेत्रका रुपमा विकसित भैरहेको छ । यो प्रतियोगिताको आयोजकले संसारकै सबैभन्दा अग्लो स्थानमा प्रतियोगिलाई क्याटवाक गराएको दाबी गरेको छ ।
यस बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला !
भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला।

0 comments

Write Down Your Responses